आकर्षक ड्रेसमा ग्ल्यामरस नेहा

चर्चित गायिका नेहा कक्कड गायनको अलवा सुन्दरताको कारणले चर्चा छाउने गर्दछिन् । उनी अक्सर आफ्नो नयाँ तथा सुन्दर तस्बिर फ्यानका लागि शेयर गर्ने गर्छिन् । उक्त तस्बिर सार्वजनिक हुने बितिक्कै भाइरल हुने गर्दछ । अहिले पनि नेहाले केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई फ्यानले प्रेमको वर्षा गरिरहेका छन्

सुरु हुन सकेन ‘तिमीसँगै हुने मन छ’को छायांकन, मुम्बई फर्किए रोहित

‘मुम्बइबाट टिम आइसकेको छ । अब पनि छायांकन सुरु हुन सकेन भने बर्बाद हुन्छ ।’ निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’को बिषयमा गतबर्षको चैत्रमा यसै भन्दै थिए । यसका लागि उनले चलचित्रका मुख्य नायक रोहित सुचान्तीसहित १२ जनाको टिमलाई नेपाल बोलाए । चलचित्रका कलाकारले वर्कशप गरे । उनीहरुले

‘मोनिका, ओ माई डार्लिङ्ग’का लागि राजकुमारले लिए १५ करोड

बलिउड नायक राजकुमार राव र नायिका हुमा कुरेसी श्रीराम राघवनको नयाँ चलचित्र ‘मोनिका, ओ माई डार्लिङ्ग’मा काम गर्दैछन् । नेटफ्क्लिसले निर्माण गर्न लागेको यो चलचित्रका लागि राजकुमारले महंगो पारिश्रमिक लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । राजकुमारले यो चलचित्रका लागि १५ करोड पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ । राजकुमार

अस्करमा ‘नोम्याडल्यान्ड’लाई फिल्म, निर्देशक र नायिकाको अवार्ड

यो बर्षको अस्कर अवार्डमा क्लोई झाओको निर्देशनमा तयार भएको ‘नोम्याडल्यान्ड’ले तिन मुख्य विधामा अवार्ड जितेको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र, निर्देशक र नायिकातर्फको अवार्ड जितेको छ । क्लोई अस्करकै इतिहासमा अवार्ड जित्ने दोश्रो महिला निर्देशक हुन् । ‘नोम्याडल्यान्ड’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी फ्रन्सेस म्याकडोनार्डले अस्करमा ह्याट्रिक गरेकी छिन् ।

प्रियंका र निक जोनस बस्ने साढे दुई अर्बको घर कति भव्य ?

अभिनेत्री प्रियंका चोपडा र निक जोनसको जोडी ग्ल्यामर उद्योगकै लोभलाग्दो जोडीमध्येमा पर्छन् । त्यसो त निक उमेरले निकै कान्छो छन्, प्रियंका चोपडा भन्दा । उमेरको के भेद ! उनीहरुको दाम्पत्य सुखमय जो चलिरहेको छ । विवाहपछि प्रियंका निक जोनससँगै अमेरिकामा बस्छिन् । उनी बेलामौकामा मात्र भारत आउने गरेकी छिन् ।

बबी देओलले यसरी भेटाइदिएका थिए, ऐश्वर्य र अभिषेकलाई

अभिषेक बच्चन र बबी देओलवीच खास सम्बन्ध । उनीहरु बालसखा हुन् । उनीहरुका पिता अमिताभ बच्चन र धमेन्द्रबीच पनि उस्तै प्रगाढ सम्बन्ध छ । खासगरी शोले फिल्मले उनीहरुको यो सम्बन्धलाई अनस्क्रिन–अफस्क्रिन बलियो बनाइदियो । अब कुरा गरौं, तेस्रो पात्र ऐश्वर्य रायको । पूर्व विश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्य अहिले वच्चन

अक्षयकुमारले कोरोना पीडितका लागि दिए एक करोड

बलिउड अभिनेता अक्षयकुमारले कोरोना पीडितका लागि एक करोड दिएका छन् । उनले कोरोना पीडितका लागि एक करोड दिने बचन दिएको क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले बताए । उनले खाना, औषधी र अक्सिजनका लागि उक्त रकम दिने भएका हुन् । गौतमले ट्वीटमार्फत अक्षयकुमारको सहयोगको बारेमा जानकारी गराएका छन् ।

सामाजिक संजालमा ‘रानी’का तस्बिरको चर्चा

दक्षिण भारतीय फिल्म अभिनेत्री रानी चटर्जी शोसल मिडियामा पनि निकै सक्रिय छिन् । उनी फ्यानका लागि बारम्बार नयाँ तस्बिर तथा भिडियो शेयर गर्ने गर्दछिन् । हालै उनले केही तस्बिर शेयर गरेकी छन् । त्यसले सामाजिक संजालमा चर्चा पाएको छ । तस्बिर रानीको ब्राइडल लुक्समा रहेको छ । उनी सेतो गाउनमा

माल्दिभ्स पुगेका कलाकारमाथि नवाजुद्दिनको आक्रोश–‘लाज लाग्दैन’

भारतमा कोरोना महामारीले दैनिक २ हजार भन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ । यस्तो समयमा भारतका विभिन्न राज्यमा लकडाउन समेत घोषणा गरिएको छ । तर, बलिउडका केही कलाकार भने होलिडे मनाउन भन्दै माल्दिभ्स पुगेका छन् । माल्दिभ्स पुगेर उनीहरुले सामाजिक संजालमा घुमफिरका तस्वीर पोष्ट गरिरहेका छन् । तर, यो कुराको

ब्रुस ली : चमत्कारिक जीवन, रहस्यमयी मृत्यु

  ब्रुस लि । यो नामसँग विश्व परिचित छ । कसले चिन्दैन मार्सल आर्टका यी उस्ताजलाई ? जबकि यो चिनारी उनले छोटो उमेरमा बनाएका थिए । किनभने ब्रुस लीको मृत्यु त्यसबेला भयो, जतिबेला उनको उमेर मात्र ३२ बर्षको थियो । सन् १९७३ जुलाई २० मा । ब्रुस लीको ख्याती जति