
जोन र इमरानको ‘मुम्बई सागा’ले पनि तानेन दर्शक
भारतमा हल खुलेपनि दर्शकले चलचित्र हेर्न खासै रुची देखाएका छैनन् । बलिउडका नाम चलेका कलाकारका चलचित्रमा पनि दर्शकको उपस्थिती फितलो हुँदा प्रदर्शक र निर्मातालाई टाउको दुखाइको बिषय बनेको छ । शुक्रबारदेखि बलिउडका दुई सफल नायक जोन अव्राहिम र इमरान हाश्मी अभिनित चलचित्र ‘मुम्बई सागा’ रिलिज भएको छ । यो चलचित्रले