
किरण खेरलाई ब्लड क्यान्सर
बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद बनेकी किरण खेर मायलोमा नामक रोगबाट ग्रसित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय संचार माध्यमले जनाएका छन् । भाजपाका चन्डीगढ अध्यक्ष अरुण