‘ताण्डव’ विवादपछि सैफ र करिनाको घर अगाडि प्रहरीको सुरक्षा

वेव सिरिज ‘ताण्डव’ विवादमा परेको छ । यो सिरिज विवादमा परेसँगै यसमा अभिनय गर्ने कलाकारहरुको निजी जीवनमा पनि यसको असर पर्ने संकेत देखिएको छ । बलिउड नायक सैफअली खान र नायिका करिना कपुरको घर अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । यो सिरिजमा नायक खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका

दीपिकाको लाइनअपः साहरुखको ‘पठान’देखि प्रभाषको फिल्मसम्म

नायिका दीपिका पादुकोण गतबर्ष ड्रग्सको मुद्दामा परिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि जोडिएको ड्रग्सको मुद्दाले दीपिकालाई पनि समस्यामा पार्यो । तर, उनले यसमा क्लिन चिट पाइन् । ड्रग्सको मुद्दामा परेपछि दीपिकालाई बलिउडमा काम गर्न समस्या पर्ने अड्कलबाजी लगाइएको थियो । तर, नायिका पादुकोणको हातमा चलचित्रको कुनै अभाव छैन ।

महाभारतका कर्ण बन्नेछन् शाहिद कपुर, बनाइनेछ मेगा बजेट फिल्म !

नायक शाहिद कपुरले आफ्नो फिल्मी करियरमा विभिन्न भूमिका निर्वाह गरेका छन् । कबिर सिंहदेखि पद्मावतका रतन सिंहसम्म, नायकले आफ्नो प्रस्तुतीले सबैलाई अत्यधिक प्रभावित पारेका छन् । अब खबरका अनुसार शाहिद कपुर एकपटक पुनः ठूलो प्रयोग गर्ने भएका छन् । उनले रंग दे बसन्ती निर्देशक राकेश ओमप्रकाश मेहरासँग हात मिलाएका छन्

यो बर्ष रिलिज हुँदैछन् अक्षयदेखि तापसीका यी फिल्म

कोरोना महामारीका कारण बलिउडले गतबर्ष निकै नै ठूलो क्षती भोग्यो । गतबर्ष रिलिजका लागि तयार भएका केही चलचित्र रिलिज हुन पाएनन् भने नयाँ चलचित्र पनि बन्न सकेनन् । तर, अब यो बर्ष बलिउडमा चलचित्रको चाप बढ्ने निश्चित छ । केही कलाकारका आधा दर्जनसम्म चलचित्र यो बर्ष रिलिज हुनेछन् ।यो बर्ष

फिल्मको कहानी सुनाउनका लागि शाहरुख खानको बंगला बाहिर निर्देशकले जमाए अड्डा

किङ र बादशाह जस्ता नामले चर्चित बलिउड सुपरस्टार शाहरुख खान संसारभरीका थुप्रै प्रशंसक छन् । आफूलाई मनपर्ने स्टारको झलक पाउनका लागि प्रशंसक उनको घरबाहिर घण्टौं उभिने गर्छन् तर एक फिल्म निर्देशकले शाहरुख खानको बंगला मन्नत बाहिर डेरा नै जमाएका छन् । फिल्मफेयरको एक रिपोर्ट अनुसार शाहरुख खानलाई आफ्नो फिल्मको कहानी

तापसीले आफ्नो स्टाइल कपी गरेको कंगनाको आरोप

बलिउड नायिका कंगना रनावतले नायिका तापसी पन्नुको एक फोटोलाई आफ्नो कपी भन्दै आरोप लगाएकी छिन् । हुनत, नायिका रनावतले तापसीको बिषयमा टिप्पणी गरेको यो पहिलो पटक होइन । लकडाउनको समयमा पनि तापसी र कंगनाविच सामाजिक संजालमा वाकयुद्ध नै चलेको थियो । कंगनाले तापसीले पोष्ट गरेको एउटा तस्वीरलाई आफ्नो कपी मात्र

अलग हुने बाटोमा किम र कान्ये

टीभी स्टार किम कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ बर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन् । ई न्यूजका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउने तयारी थालेका हुन् । तर, अहिलेसम्म किमले डिभोर्सको फाइल भने दर्ता गरिसकेकी छैनन् । तर, केही समयदेखि उनीहरु अलग–अलग बस्दै

प्रियंका चोपडाको जीवनमा आएका ७ प्रेमीहरु, ६ जनासंग यसरि भएको थियो ब्रेकअप

प्रियंका चोपडा र निक जोनासको बिवाह भएको केहि बर्ष भैसकेको छ । बलिउडबाट हलिउडसम्मको यात्रामा प्रियंकाको नाम धेरैजना पुरुषसँग जोडिए भने अमेरिकन गायक निक जोनाससँग पनि धेरैजना महिलाको नाम जोडिएका थिए । ३५ वर्षीया प्रियंकाको प्रेममा परेका २५ वर्षीय निक अहिले जोधपुरमा विवाह गरेका हुन् । पूर्व प्रेमी र प्रेमिकासँग

एउटा चुम्बनको दृश्यले १० वर्षसम्म रोकिएको रेखाको फिल्म

बलिउड फिल्म उद्योगको वर्तमान अवस्थामा निकै परिवर्तन आइसकेको छ । आजभोलि कुनै पनि फिल्म हिट बनाउनको लागि फिल्ममा बोल्ड गित वा बोल्ड सीन जरुरी नै भएको छ । तर, बलिउडमा पनि कुनै समय यस्तो थियो जतिबेला एउटा चुम्बनको दृश्यले फिल्म नै रोकिन्थ्यो । यसैबीच, बलिउडकी सबैभन्दा सुन्दर र सदाबहार अभिनेत्री

‘सेलिब्रेटी लुक्स भ्रम हो’

एउटी सामान्य युवती के सोच्दी हुन्, जब सिनेमा घरको पर्दामा अभिनेत्रीको चमक–दमकपूर्ण जीवन देख्छिन् ? के उनले आफुलाई पनि सिनेमाकी अभिनेत्रीसँग तुलना गर्छन् ? अभिनेत्रीले झै आफ्नो अनुहारको बान्की मिलाउन वा शरीरलाई सुडौल बनाउने अभ्यास गर्छन् ? अभिनेत्रीको हेयरस्टाइल, मेकअप, पहिरन शैली अनुसरण गर्छन् ? त्यसपछि उनले ऐना अघिल्तिर उभिएर