वरुण धवनको विवाह पछि श्रद्धा कपुरसँग विवाह गर्न तयार छन् नेपाली मूलका रोहन श्रेष्ठ ?

बलिउड अभिनेता वरुण भवनले २४ जनवरीमा आफ्नी बाल सखा नताशा दलालसँग विवाह गरेका छन् । उनीहरुको विवाह हुने हल्ला अघिल्लो वर्षदेखि नै चलिरहेको थियो तर यसवर्ष भने यो हल्लाले सार्थकता पायो । यी दुईको विवाहमा करण जोहर, मनिष मल्होत्रा, शशांक खेतानलगायत बी टाउनका थुप्रै सेलिब्रिटीको उपस्थिती थियो । वरुणको विवाह

अक्षयको ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय

बलिउड नायक अक्षय कुमारले अभिनय गरिरहेको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरेको छ ।यो चलचित्रमा अक्षयको साथमा नायिका कृती सेननको मुख्य भूमिका छ । फर्हाद साम्जीको निर्देशन तथा साजिद नाडियाडवालाको निर्माणमा बनिरहेको यो चलचित्र सन् २०२२ को जनवरी २६ तारिखमा रिलिज हुने भएको छ । नायक अक्षय कुमारले चलचित्रको

महंगो रकममा घर किन्दै सोनाक्षीले पुरा गरिन् सपना

बलिउडका विवाहित हुन् या अविवाहित कलाकार । उनीहरु, बलिउडमा सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग भएर आफ्नै दुनियाँमा रमाउने कलाकारहरुको संख्या बलिउडमा धेरै छ । रणवीर कपुर, आलिया भट्ट, जाहन्वी कपुर लगायतका कलाकारले गतबर्ष मुम्बइमा घर किनेका थिए । अब, यो सूचीमा नायिका सोनाक्षी सिन्हा

बेहुला बन्दा यस्तो देखिए बरुण

बलिउडका सफल नायक बरुण धवन बिबाह बन्धनमा बाँधिएका छन् । उनले, आफ्नी प्रेमिका नताशा दलालसँग आइतबार बिहे गरेका हुन् । अलिबाग रिसोर्टमा आयोजित समारोहमा बरुण र नताशाले एक अर्कासँग जीवन एकसाथ बिताउने बाचा गरे । बरुण र नताशाको बिहेमा उनीहरुका आफन्त, परिवारका सदस्य र केही बलिउडकर्मी मात्र उपस्थित थिए ।

गर्भवती करिनाको योगा

बलिउड नायिका करिना कपुर खान दोश्रो पटक आमा बन्ने तयारीमा छिन् । नायक सैफअली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् । करिनाले गर्भवती भएपछि विज्ञापनको छायांकनलाई निरन्तरता दिइरहेकी थिइन् । उनी, आफै सपिङ गर्दै गरेको अवस्थामा पनि फोटोग्राफरको क्यामेरामा क्लिक भएकी थिइन् । उनै, करिनाले

रामचरण र जुनियर एनटीआरको ‘आरआरआर’ दशैंमा रिलिज हुने

  निर्देशक एसएस राजमौलीले आफ्नो नयाँ चलचित्र ‘आरआरआर’को प्रदर्शन मिति घोषणा गरेका छन् । साउथका दुई सुपरस्टार नायक रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको चलचित्रलाई अक्टुबर १३ तारिखबाट रिलिज गर्ने तयारी निर्देशकको छ । यो चलचित्रमा नायिका आलिया भट्ट, नायक अजय देवगण, श्रीया सरन लगायतको मुख्य भूमिका छ ।

आज बिहे गर्दै बरुण र नताशा

बलिउड नायक वरुण धवन र उनकी प्रेमिका नताशा दलाल आज बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको बिहे अलीबागको ‘दि मेसन हाउस’मा हुँदैछ । शनिबार नै बरुण र नताशाको मेहेन्दी र संगीत सेरेमनी आयोजना गरिएको छ । बरुण र नताशाको मेहेन्दी सेरेमनीका लागि चर्चित मेहेन्दी आर्टिस्ट वीना नागदलाई बोलाइएको थियो । भारतीय

‘पठान’को सेटमा लफडा साहरुखको

नायक साहरुख खान, नायिका दीपिका पादुकोण र नायक जोन अव्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’को हाल धमाधम छायांकन भैरहेको छ । तर, चलचित्रको छायांकनका क्रममा निर्देशक र एक सहयोगीतविच हात हालाहाल नै भएपछि निर्माता आदित्य चोपडाले सुरक्षा व्यवस्था कडा बनाएका छन् । यशराज ब्यानरले निर्माण गरिरहेको यो चलचित्रको पहिलो चरणको

विजय र अनन्याको नयाँ फिल्म ‘लिगर’

चलचित्र ‘डियर कमरेड’ले भारतमा मात्र नभई विश्व बजारमा नै नायक विजय देवरकोन्डाको चर्चित बनाएको छ । यसपछि, उनको माग बलिउडमा पनि निकै छ । उनले, बलिउडमा पनि डेब्यूको तयारी गरिसकेका छन् । उनै, विजय र बलिउड नायिका अनन्या पाण्डेले अभिनय गरेको एक्सन चलचित्रको नाम र फस्टलुक सार्वजनिक गरिएको छ ।

एक सातामा विजयको ‘मास्टर’ले कमायो १५० करोड

कोरोना महामारीका विच रिलिज भएको साउथ चलचित्र ‘मास्टर’ले भारतीय बक्स अफिसमा बम्पर व्यापार गरेको छ । ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको चलचित्रले एक सातामा १५० करोड ग्रस कलेक्शन गरेको छ । कोरोनाका कारण हलहरु सुनसान रहेको अवस्थामा साउथका सुपरस्टार नायक विजयको चलचित्र ‘मास्टर’ले दर्शक हलसम्म फर्काउन सफल भएको हो ।