
कटरिनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर
बलिउड अभिनेत्री कटरिना कैफले बलिउडमा पाइला चालेको २० वर्ष भयो । उनले विस्तारै यात्रा सुरु गरिन् र हिन्दी फिल्ममा स्थापित भइन् । उनको डेब्यू फिल्म ‘बुम’ बक्स अफिसमा असफल भए पनि त्यसयता धेरै फिल्मले सफलता चुमिसकेका छन् । उनले अक्षय कुमार, सलमान खान, ऋतिक रोशन, आमिर खान, रणवीर कपूर हुँदै