
थलापति विजय : बाल्यकालमा आमाले कमाउँदा मात्रै खान पाइन्थ्यो अहिले एउटा फिल्मको लिन्छन् सय करोड
साउथ सुपरस्टार थालापथी विजय आज ४८ वर्ष पुगेका छन् । विजय साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार हुन् । उनले बिस्ट, मास्टर जस्ता धेरै सुपरहिट फिल्म गरेका छन् । उनी हाल उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामध्ये एक, विजयले आफ्नो पहिलो फिल्मको पारिश्रमिक ५०० पाएका थिए । विजयले १० वर्षको उमेरमा फिल्म