पोर्चुगलका प्रशिक्षक सान्तोषले दिए राजीनामा

मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजीनामा दिएका छन् । अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ । पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ६८ वर्षीय प्रशिक्षकको यात्रा सकिएको बताएको छ । उनी सन् २०१४ सेप्टेम्बरमा टोली

न्युजिल्याण्डका खेलाडी केन विलियम्सनले छोडे टेष्ट कप्तानी

न्युजिल्याण्ड क्रिकेट टिमका दिग्गज ब्याट्सम्यान केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाड्ने निर्णय गरेका छन् । केनको स्थानमा न्युजिल्याण्डको टेस्ट टिमको कमाण्ड अब बलर टिम साउथीलाई सुम्पिएको छ । यद्यपि केन एकदिवसीय र टी–२० फर्मेटमा न्युजिल्याण्डको कप्तान रहनेछन् । न्युजिल्यान्ड टेस्ट टिमको कप्तानी छोड्ने बारे केन विलियम्सनले भने, ‘टेष्टको कप्तानी छोड्ने

प्रशिक्षणका लागि रियल मड्रिड फर्किए रोनाल्डो

म्यानचेस्टर युनाइटेड छाडेका क्रिस्टियानो रोनाल्डो प्रशिक्षणका लागि पूर्व क्लब रियल मड्रिडको भाल्डेबेबास ट्रेनिङ बेसमा पुगेका छन् । विश्वकपको सुरुवातमा रोनाल्डो र युनाइटेडबीच आपसी समझदारीमा क्लब छाड्ने सहमति भएको थियो । ३७ वर्षीय खेलाडी अब कर्ता जान्छन् भन्ने विभिन्न आङ्कलनहरू भइरहेका छन् । धेरैले उनी साउदी अरेबियाको क्लब अल नासर जाने

मोरक्कोका एन–नेसरीले बनाए अनौठो रेकर्ड

फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन । बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र

विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो । फ्रान्स

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो। पाँचौं मिनेटमै हर्नान्डेजले

कतार विश्वकपमा तीन जना पत्रकारको निधन

कतारमा आयोजित विश्व कप २०२२ मा तेस्रो पत्रकारको निधन भएको छ । यसबारे सोमबार जानकारी दिइएको हो । आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो । यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भइसकेको छ । रजरको नोभेम्बर २१ मा निधन भएको थियो

मोरक्कोको स्वप्निल यात्रामा फ्रान्सले लगाउला ब्रेक ?

विश्वकप सुरु हुन अघि फ्रान्सबारे ‘साविक विजेताको श्राप’ र डिडिएर डेस्च्याम्पको अनिश्चित भविष्यको मात्र चर्चा भइरहेको थियो । किनभने फ्रान्सभन्दा अघिका तीन विश्वकप विजेताहरू – इटाली (सन् २०१० मा), स्पेन (सन् २०१४ मा) र जर्मनी (सन् २०१८ मा) समूह चरणबाटै बाहिरिएका थिए । तर त्यसको केही हप्तापछि फ्रान्स यतिबेला सन्

विश्वकपको सेमिफाइनलअघि मोरक्कोलाई साउदी युवराजको सन्देश

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले मोरक्कन फुटबल टोलीलाई सेमिफाइनलमा पुगेकोमा बधाई दिएका छन् । साउदी प्रेस एजेन्सीका अनुसार मंगलबार साउदी युवराजले मोरक्कोका राजालाई टेलिफोन गरी क्वार्टरफाइनल जितेकोमा टोलीलाई बधाई दिएका थिए । बुधबार दिउँसो १२ः३० बजे कतारको अल बेट स्टेडियममा मोरक्को र फ्रान्सबीच सेमिफाइनल खेल हुनेछ । शनिबार राति

मोरक्कोको जर्सी ‘सोल्डआउट’

उत्तर अफ्रिकन टोली मोरक्कोले सफलता पछि अहिले कतार दोहाका सपिङ महलहरुलाई टाउको दुखाइको विषय बनेको छ । पहिलोपटक सेमिफाइनमा पुगेपछि अहिले मुस्लिम राष्ट्र कतारमा मोरक्कोको समर्थन गर्ने ह्वात्तै बढेका छन् । कतार विश्वकप सकिन केही समय मात्रै बाँकी छ । आज मोरक्कोले फाइलनमा प्रवेशका लागि साविक विजेता फ्रान्सको सामना गर्दै