मुख्य प्रशिक्षक प्रभाकर नेपाल नफर्कने सङ्केत

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल नफर्कने सङ्केत दिएका छन् । मुख्य प्रशिक्षकलाई नेपालको खस्किँदो प्रदर्शनको बारेमा प्रश्न गर्दा उनले चित्त बुझ्दो जवाफ नफर्काएसँगै उनले नेपाल फर्कने कुरामा शङ्का भएको नेपाल क्रिकेट संघ (क्यान)का एक पदाधिकारीका बताए । प्रभाकर छुट्टीका लागि भनेर आज भारत फर्कन लागेका छन्

२२ वर्षपछि इंग्ल्याण्डलाई पाकिस्तानमा टेस्ट शृङ्खला

मुल्तान टेस्टमा पाकिस्तानलाई २६ रनले हराउँदै इंग्ल्याण्डले टेस्ट शृङ्खलामाथि कब्जा जमाएको छ । पाकिस्तानको भूमिमा इंग्ल्याण्डले टेस्ट शृङ्खला जितेको यो पहिलोपटक हो भने लगातार दुई टेस्ट जितेको पनि पहिलो अवसर हो । यसअघि पहिलो टेस्ट इंग्ल्याण्डले ७४ रनले जितेको थियो । जीतका लागि ३५५ रनको लक्ष्य पाएको पाकिस्तानले दोस्रो इनिङ्समा

गोल्डन बुटको रेसमा को अगाडि ?

हरेक विश्वकपमा सर्वाधिक गोलकर्तालाई गोल्डन बुटबाट सम्मानित गरिन्छ । यदि दुई वा सोभन्दा खेलाडीको गोलको संख्या समान भएको भने पेनाल्टी बाहेकको गोललाई मान्यता दिएर गोल्डन बल प्रदान गरिन्छ । त्यति हुँदा पनि गोल संख्या समान भयो भने धेरै एसिस्ट गर्ने खेलाडीलाई गोल्डन बुट प्रदान गरिन्छ । गोल्डन बुट दिने चलन

विश्वकपमा कुन क्लबबाट धेरै खेलाडी बाँकी छन् ?

अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को कतारमा जारी विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश गरेका छन् । यी चार टोली अब फाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् । हरेक टोलीमा विभिन्न क्लबसँग आबद्ध खेलाडीहरू रहेका छन् । बाँकी चार टोलीमा जर्मन क्लब बायर्न म्युनिखबाट सबैभन्दा धेरै ६ जना खेलाडी रहेका छन् । त्यस्तै,

सेमिफाइनलदेखि विश्वकपमा नयाँ बल प्रयोग गरिने

फिफाले विश्वकपमा हाल प्रयोग भइरहेको बललाई प्रतिस्थापन गर्दै प्रतियोगिताको अन्तिम चरणमा नयाँ बल प्रयोग गर्ने भएको छ । सेमिफाइनल र फाइनल खेलमा हाल प्रयोग भइरहेको एडिडासको ‘अल रिहला’ मोडललाई ‘अल हिल्म’ मोडलले प्रतिस्थापन गर्ने फिफाले आइतबार जानकारी दिएको हो । ‘अल हिल्म’ को अर्थ अरबी भाषामा ‘सपना’ हो । अल

कोहलीले रोनाल्डोका लागि लेखे भावुक पोस्ट

कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल खेलमा मोरक्कोसँग पराजित पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ । मानिसहरूले मोरक्कोको विजयको उत्सव मनाउँदै गर्दा, ठूलो संख्यामा प्रशंसकहरूले पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई समर्थन र समवेदना प्रकट गरिरहेका छन् । भारतका ब्याट्सम्यान विराट कोहलीले पनि रोनाल्डोका लागि भावुक पोस्ट लेखेका छन् । विराट कोहलीले लेखेका छन्,

विश्वकपबाट बाहिरिएपछि रोनाल्डोको पहिलो बयान

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको क्वार्टरफाइनलबाट नै टोली बाहिरिएपछि पहिलो बयान जारी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफ्नो देशका लागि सधैँ शत प्रतिशत दिएको र आफ्नो सहकर्मी र राष्ट्रलाई कहिले पनि धोका नदिएको स्पष्ट पारेका छन् । पोर्चुगलको लागि विश्वकपको उपाधि जित्नु आफ्नो सबैभन्दा ठूलो सपना रहेको बताउँदै

यु–१८ एसियाली रग्बीः पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी

पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित गयो । त्यसअघि आइतबार नै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । एसिया

क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हार लामो समयसम्म याद रहनेछ’

फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् । सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुयाएको छ ।

फिफा विश्व कप : मोरक्कोको जितमा खुसी भए इमरान खान, भने, ‘यस्तो पहिलो पटक भयो ’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले फिफा विश्वकप फुटबलमा पोर्चुगलविरुद्धको जितमा मोरक्को टोलीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोर्चुगललाई हराएर फुटबल विश्वकपको सेमिफाइनलमा प्रवेश गरेकोमा मोरक्कोलाई बधाई छ । पहिलो पटक कुनै अरब, अफ्रिकी र मुस्लिम देशको टोली विश्वकपको सेमिफाइनलमा पुगेको छ । खेलको लागि बधाई छ ।’