सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेको १४ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकामा अवस्थित सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगर समितिको १४ औं वार्षिक सधारणसभामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । उर्लाबारीको मंगलबारेस्थित बेतेनी सिमसारमा वनभोज सहित साधारणसभामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा र संगठनको अध्यक्ष गणेश बाछाना राईको सभापतित्वमा साधारणसभा भएको थियो ।

फुटबलको उपाधि बुद्धचौकलाई, क्रिकेटको उपाधि वडा नं. १ लाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ द्वारा आयोजित खेलकुद सप्ताहको आइतबार समापन भएको छ । वडास्तरीय क्रिकेट च्याम्पियन कप र टोल स्तरीय फुटबल खेलको उपाधि वडा नं १ र बुद्ध चौक टिमले आफ्नो पोल्टामा पारेको छ । फाइनल खेलमा बुद्ध चौक फुटबल टिमले ३–१ को फराकिलो अन्तरमा

अटेर गर्ने सिटी सफारी र ठेलागाडालाई कारवाही थालियो

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनका लागि सरोकारवालाहरुले सूचना केही दिन अघि नै जारी गरेको थियो । विहिबार पथरी बजारमा अटेर गरी जथाभावी पार्किङ गर्ने सिटी सफारी, अटोलाई कारवाही स्वरुप पार्किङ स्थल पठाउने कार्य भएको छ । यस्तै हाइवेको ७५ फिट भित्र

बोके दारीको ‘काका हरायो’ (भिडियो सहित)

क्रेजी संवाददाता पथरी । हास्य ब्याङ्ग्य गीत संङ्गीतको दुनियामा एक छत्र राज गर्ने नाम हो श्रीकृष्ण लुइँटेल ‘बोके दारी’ । ‘ए बाउ किन्देऊ न भटभटे’,... ‘बोकादारी’... , रावण अयो बुलेटमा... लगायतका हिट गीतहरु दिइ सकेका बोकेदारीले हालै मात्र ‘काका हरायो’ बोलको म्युजीक भिडियो सार्वजनिक गरेका छन् । दुई दशकदेखि हास्य

अनेरास्ववियु पथरी बहुमुखी द्वारा विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्वलन

क्रेजी संवाददाता पथरी– आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा परि मृत्यु हुनेहरुको सम्झनामा अनेरास्ववियु पथरी बहुमुखी क्याम्पस कमिटी द्वारा दीप प्रज्वलन गरिएको छ । मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै सोमबार पथरी बहुमुखी क्याम्पसमा दीप प्रज्वलन गरिएको हो । मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै पथरीशनिश्चरे नगरप्रमुख मोहन तुम्वापो, नेकपा एमाले

लामपाते सिमसारमा सञ्चार क्लबको भव्य वार्षिक साधारणसभा

क्रेजी संवाददाता उर्लाबारी । बनभोज खान र नया नया ठाउ घुम्न रुचाउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि नया गनतव्यका रुरुपमा रहेको लामपाते सिमसारमा पूर्वी मोरङ्गको पत्रकारहरुको छाता संगठन सञ्चार क्लव नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विभिन्न प्रकाररका जलचर चराचुरुङगी, बन्यजन्तुहरुको बासस्थानका रुपमा रहेको उर्लाबारीको घुम्नै पर्ने स्थान मध्येको

शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम भएको छ । आज नेपाल मगर संघ पथरीशनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा शुभकामना आदान प्रदानका साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएको छ । पथरीशनिश्चरे नगरपालिकामा मगर समुदायबाट निर्वाचित

पथरीशनिश्चरे नगरपालिकामा नकआउट खेलकुद सप्ताह सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं २ को आयोजनामा नगर स्तरीय नकआउट खेलकुद सप्ताह सुरु भएको छ । शनिबार नगर प्रमुख मोहनप्रसाद तुम्वापो, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम र उपप्रमुख देवी माया काफ्ले लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा

वडा नं. ८ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई ब्लाङ्केट वितरण

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा स्थापित समृद्धि अपाङ्गता मिलीजुली समूहले न्यानो कपडा ब्याङ्केट वितरण गरेको छ । आज वडा कार्यालको प्राङ्गडमा आयोजना भएको कार्यक्रममा ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई ब्लाङ्केट वितरण गरेको हो । कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष नविन कार्की प्रमुख अथिति, अथितिहरु

वडा नं. ७ का तीन वटा सामुदायिक विद्यालयमा स्वेटर वितरण

इश्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा तीन वटा सामुदायिक विद्यालयमा स्वेटर (न्यानो कपडा) वितरण गरिएको छ । आज वडाको लामाटोलीमा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय, किर्तिपुरमा अवस्थित जनकल्याण मावि र सोमबारेमा अवस्थित चन्द्र किरातेश्वर माविका विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको हो । दुर्गा माविमा १ सय १३,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.