प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुनेभएको छ । आज वडा नं. १ का वडाध्यक्ष भीम राईले चैत १७ गतेदेखि चैत २५ गतेसम्म वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने जानकारी गराउनुभएको हो । पथरी शनिश्चरे


