पथरीशनिश्चरे नगरको १० लाख काण्ड : रकम फिर्ता गर्न निर्देशन

क्रेजी साप्ताहिक पथरी । कोरानाभाईरस नियन्त्रणको नाममा १० लाख रकम निकालेर आफ्नो जेपमा बोक्ने मोरङ पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य कर्मचारी मुरारी आचार्यलाई रकम छिट्टै फिर्ता गर्न निर्देशन दिइएका छ । कोरोनाभाइरस नियन्त्रणको नाममा नगरको स्वास्थ्य कर्मचारी मुरारी आचार्यको निवेदनको आधारमा नगर प्रमुख दिलिपकुमार राईको तोक आदेशमा १० लाख रकम निकासा

लकडाउनमा धमाधम युट्युवमा चलचित्रको व्यापार

क्रेजी साप्ताहिक काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को त्रास अहिले सर्वत्र छ । भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ सरकारको चैत ११ देखि लकडाउनको घोषणा गरेपछि सबैक्षेत्र अस्तव्यस्त बनेको छ । यसको असरबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो छैन । सरकारको लकडाउनपछि फिल्मी गतिविधि ठप्प छन् । फिल्म छायाँकन, प्रदर्शनलगायत सबै फिल्मी

लकडाउनको समयमा हराए मान्छे, भेटाउनेलाई नगद एक लाख प्रदान गरिने

क्रेजी साप्ताहिक पथरी । भारतको दार्जिलिङबाट आफ्नो बाबु भेट्न आएका ७३ वर्षीय वृद्ध मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट ६ दिनदेखि हराइरहेका छन् । यसरी हराउनेमा ७३ वर्षीय हर्कसिंह जबेगु लिम्बू रहेका छन् । उनी पत्नी हर्कमाया लिम्बू सहित मोरङको पथरीशनिश्चरे–३ सृजना टोलमा बस्ने १ सय ४ वर्षीय बाबु मेघध्वज जबेगुलाई भेट्न

कोरानाको नाममा पथरीशनिश्चरे नगरको १० लाख व्यक्तिको गोजीमा !

क्रेजी साप्ताहिक पथरी । कोराना भाईरस अहिले विश्वमा आतंक बनिहरेको बेला केही चलाखी भनाउँदाहरुले भने यही प्रतिकुल समयलाई सही अवसरको रुपमा प्रयोग गर्न खोजिरहेको राष्ट्रिय रुपमा नै हाल चर्चाको विषय बनिरहेको छ । कोरोना भाईरस नियन्त्रणको लागि चीनबाट स्वास्थ्य सामाग्री खरिदलाई अवसरको रुपमा लिन खोज्दा स्वास्थ मन्त्री भानुभक्त ढकालकै पद

शिवसताक्षी निर्माण व्यवसायी संघद्वारा राहत वितरण

क्रेजी डटकम शिवसताक्षी । कोभिड १९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई शिवसताक्षी निर्माण व्यवसायी संघले राहत उपलब्ध गराएको छ । आज (शुक्रबार) शिवसताक्षी नगरपालिकामा निर्माण व्यवसायी संघले २५ केजीको ५९ बोरा चामल, २५ केजीको ३ बोरा दाल, ०.५ लिटरको ६० पोका खाने तेल, ५०

लर्डबुद्ध साकोसद्वारा राहत व्यवस्थापन समन्वय समितिलाई २० हजार दिने घोषणा

  क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले राहत व्यवस्थापन समन्वय समिति पथरी शनिश्चरे नगरलाई २० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साकोसले मंगलबार सो कुरा सार्वजानिक गरेको हो । नेपालमा कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्दै नेपाली

देशमा ‘लकडाउन’ का समयमा पनि रोकिएन तस्करी

क्रेजी साप्ताहिक विराटनगर । विश्वभर फैलिएको ‘कोरोना भाइरस’ महामारीको असर नियन्त्रण गर्न नेपाल सरकारले ‘लकडाउन’ गरेको छ । यो अवस्थामा कोही पनि सर्वसाधारणले घर बाहिर निस्कनै मिल्दैन । तर मोरङको सीमावर्ती क्षेत्रमा भने भारतको जोगवनी लगायतका बजारबाट हुने तस्करी धन्दा मौलाएको छ । विराटनगर महानगरपालिका–१७ इश्लामपुर, रघुपति टोल, लाइन क्वार्टर,

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम

लकडाउनमा आर्थिक अभाव हुंदा अस्पतालको कब्जामा लिम्बुको शव

अर्जुन जम्नेली राई पथरी । पथरीशनिश्चरे–१० का २७ वर्षीय दीपक पयाङ लिम्बु छिमेकी लंक तामाङको घरमा सुतिरहेका थिए । राति लंक तामाङको भाइ दोर्जे तामाङ, मुस्कान राई र सञ्जय लिम्बु आएर दीपकलाई कुटपिट गरेका थिए । यो घटना गत फागुन २७ गतेको थियो । घटना यतिमा रोकिएन । कुटपिटबाट घाइते

प्रदेश १ का क्वारेन्टाइनमा १२० र आइसोलेसनमा ५ जना

क्रेजी साप्ताहिक पथरी । प्रदेश १ मा समेत कोरोनाका शंकास्पद बिरामीहरु बढ्ने क्रम जारी रहेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका बिभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय १२ लाई राखिएको छ । ५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । यसैगरी ६९ जना होम क्वारेन्टाईनमा रहेका छन् । प्रदेश १
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.