लकडाउनको समयमा हराए मान्छे, भेटाउनेलाई नगद एक लाख प्रदान गरिने
क्रेजी साप्ताहिक पथरी । भारतको दार्जिलिङबाट आफ्नो बाबु भेट्न आएका ७३ वर्षीय वृद्ध मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट ६ दिनदेखि हराइरहेका छन् । यसरी हराउनेमा ७३ वर्षीय हर्कसिंह जबेगु लिम्बू रहेका छन् । उनी पत्नी हर्कमाया लिम्बू सहित मोरङको पथरीशनिश्चरे–३ सृजना टोलमा बस्ने १ सय ४ वर्षीय बाबु मेघध्वज जबेगुलाई भेट्न


