नेपाल राष्ट्यि जेसिजका अुध्यक्षका उम्मेदवार सन् २०२० का अशोक शंकरलाई जिताऔँ

भूमिप्रसाद पाठक  युवावर्गका कुशल नेतृत्वकर्ता अशोक शंकरको छवि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित छन् । सामाजिक क्षेत्रमा नाम कहलिएका निडर स्वाभिमानी जुझारु युवा ब्यवसायी शंकरको जन्म वि.सं २०३९ साल कार्तिक ११ गते साविक ¬(शनिश्चरे १) हालको पथरीशनिश्चरे १० को जिरिखिम्तिमा भएको हो । बुबा भीम शंकर र आमा चन्द्रमायाका जेठा

रबी–रञ्जना काण्ड : ससुराले मिडियामा गरे यस्तो खुलासा (भिडियोसहित)

क्रेजी साप्ताहिक चितवन । रवि रुवालिको वुवा रञ्जनाले आफ्ना छोरालाई लेखेको म्यासेज देखाउँदै मिडियामा आएका छन् । अदालत र मिडियामा रञ्जनाले गलत बोलेको भन्दै रविका बुवा प्रमाण सहित मिडियामा आएका हुन् । उनले यस्तो सवाल जवाफ गर्ने चाहना नहुँदा नहुँदै पनि रञ्जनाले गलत बोलेका कारण आफु मिडियामा आउनु परेको बताएका

पथरीशनिश्चरेकी रिजुले पहिरिइन मिस पूर्वाञ्चलको ताज

क्रेजी साप्ताहिक धरान । १० औँ मिस पूर्वाञ्चलको ताज पथरीशनिश्चरेकी रिजु भट्टराइले पहिरिएकी छिन् । धरान सभागृहमा शनिबार मध्यरात सम्पन्न मिस पूर्वाञ्चलको फाइनल चरणबाट सहभाथी २० प्रतियोगीहरुलाई पछि पार्दै विजेता बनेकी हुन् । उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत हुन् । क्षत्री बाहुन समुदायमा पहिलोपटक उनी मिस पूर्वाञ्चल

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेका संख्या १६ पुग्यो

क्रेजी साप्ताहिक सिन्धुपाल्चोक । मंशिर २९ गते सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत छ किलोमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत जिल्लाको बलेफी गाउँपालिका–३ निवासी सात वर्षीया आशिका तामाङको गएराति मृत्यु भएपछि मृतकको सङ्ख्या १६

२० वर्ष भयो सुतेको, न पल्टिन सक्छन् न उठन् सके सहयोग नसके शेयर गरिदिनुहोला (भिडियोसहित)

क्रेजी साप्ताहिक इटहरी । सुन्दा आश्चार्य लाग्ला , देख्दा त झनै आश्चार्य लाग्ला १ सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं।२ का लक्ष्मण तामाङ र मनमाया तामाङका चारजना अपाङ्ग छोराछोरीमध्ये तीनजना वर्षौदेखि सुतेको सुतेकै छन् । तामाङ दम्पतिका जेठी छोरी अस्मीता अहिले २८ वर्षकी भइन् । उनी २० वर्षदेखि ओछ्यानमै उत्तानो परेर

पथरीशनिश्चरेमा पनि रेल्वे स्टेशन राख्न आग्रह

क्रेजी साप्ताहिक पथरी । पूर्वपश्चिम विद्युतीय रेलमार्गको एउटा स्टेशन पथरी शनिश्चरेमा पनि रहनु पर्ने जनप्रतिनिधि र स्थानीयले सुझाव दिएका छन् । प्रदेश १ मा एकसय २६ किलोमिटर लामो विद्युतीय रेल मार्ग निर्माणको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई हुने क्रममा आज नगर प्रमुख दिलिपकुमार राईले त्यस्तो सुझाव दिनुभयो । उहाँले

द भ्वाईस अफ नेपाल को सिजन १ मा जितेको गाडि अहिले सम्म नपाएको सि.डीको गुनासो

क्रेजी साप्ताहिक काठमाडौ । ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शोको दोश्रो सिजन सकिसक्दा पनि पहिलो सिजनका विजेताले जितेको पहिलो पुरस्कार समेत हालसम्म नपाएको रहस्य खुलेको छ । द भ्वाइसको पहिलो सिजनको विजेता सिडी विजय अधिकारीका अनुसार उनले अहिले सम्म पनि पुरस्कार पाइसकेका छैनन् । गाडी मात्र नभएर उनले पाउने भनिएको

सिन्धुपाल्चोकमा बस दुर्घटना ११ जनाको मृत्यु

क्रेजी साप्ताहिक । सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए अनुसार दोलखाको कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

मोरङको पथरीशनिश्चरेमा सुकुम्बासीद्धारा ४ जना बन्धक

क्रेजी साप्ताहिक पथरी । जना जग्गा हेर्न आउने ४ जनालाई मोरङको पथरीशनिश्चरेका सुकुम्बासीहरुले बन्दि गृहमा थुनेर बन्धक बनाएका छन । पटक पटक सुकुम्बासीको क्षेत्रमा नक्कली पुर्जा लिएर किनबेच गर्न आउने भुमाफीया भन्दै उनीहरुले थुन्ने गरेका छन । स्थानिय भोगचलन गर्नेहरुले पथरीशनिश्चरे ३ र ७ मा रहेको जग्गा देखाउदै गरेको अवस्थामा

लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

क्रेजी साप्ताहिक काठमाडौं । लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग शुक्रबार छलफलपछि लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न समितिले निर्देशन दिएको हो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.