स्कुलमा आत्माले सताए पछि रात भरि चिन्ता, विज्ञानको युगलाई चुनौति (भिडियो सहित)

क्रेजी साप्ताहिक बेलवारी । मोरङको बेलवारी ६ बोराबाँध स्थित विरेन्द्र माध्यामिक विद्यालयमा भुत प्रेत आत्मा जागे पछि चिन्ता राखिएको छ । छात्रा बिध्यार्थीहरु एक पछि अर्को गर्दै बिरामी हुन थाले पछि बिध्यालय प्रसासनले धार्मी (बिझुवा) बोलाएर चिन्ता राखेको हो । बिध्यालयको सौचालयमा सौच गर्न जादा चोटै चोट लागेको सेतो र

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई प्रशिक्षण व्यस्त

क्रेजी साप्ताहिक धरान । नेपालआईस मिस पुर्वान्चलको दसौं संस्करणको कलेज एक्टिभेशन तथा अडिसनपछि ४ दिन देखि छानिएका प्रतियोगीहरु धरानमा अवस्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रशिक्षणमा ब्यस्त छन् । प्रतियोगीहरुलाई मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ लिम्बु र मिस पुर्वान्चल २०१६ फस्ट रनर अप इक्सा मादेनले दैनिक ग्रुमिङ क्लास लिइरहेका छन् , ।

सुरु भयो उपनिर्वाचन : तीन तहका ५२ रिक्त पदका लागि मतदान हुँदै

क्रेजी साप्ताहिक । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त

साँचो माया होकी, भाइरल हुन …

  विवाह गर्नु अघि के–के भन्नुभयो ? – जग्गा जमिन र भएको सम्पत्ति सबै मेरो नाममा गरिदिन्छु भन्नुभाको छ । सम्पत्तिहरु तपाईको नाममा गरिदिनुभएन भने विवाह गर्नुहुन्थ्यो ? – कहाँ आउनु हौं, पहिला सारा सम्पत्ति आफ्नो नाममा पारेपछि पो आउनु पर्यो त । यदि सम्पत्तिहरु तपाईको नाममा भएन भने चाहि“

यसकारण निकालिए ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट

क्रेजि साप्ताहिक पछिल्लो समय विभिन्न घटनाबाट चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई  नेपालका लागि नेपाली अभियानले निस्कासन गरेको छ । बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने शाही गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेकाले  हटाएको प्रमुख अभियन्ता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बताए ‘हामी अहिले भएको भ्रष्टाचार र विकृति संसदबाट अनुमोदित

नेपालमै बन्यो पेट्रोल बिना चल्ने मोटरसाइकल

क्रेजी साप्ताहिक । पेट्रोल बिनै चल्ने मोटरसाइकल नेपालमै बनेको छ । ब्याट्रीबाट चलाउन सकिने सो मोटरसाइकल बाग्लुङको चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले बनाएका हुन् । पुरानो मोटरसाइकलमा विभिन्न पार्ट जोडेर उनले बनाएको सो मोटरसाइकललाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् । बागलुङ नगरपालिका २ अदालत रोडका श्रेष्ठ कक्षा

आलम प्रकरण–‘नेपाल प्रहरी मार्न भारतबाट पठाइएको थियो मान्छे’

क्रेजी साप्ताहिक असोज २६ गते कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटन मुद्दामा पक्राउ परेका अभियुक्त मोहमद अफताव आलमविरुद्व जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो । सरकारी वकिल तथा वादी पक्षका अधिवक्ताहरुले आलमलाई यसअघि नै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गरिसकेका थिए । अदालतले आलमलाई लगभग थुनामा

सृजना चौतारीमा उर्लदैछन् सर्जकहरू

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरेबाट साहित्यिक गतिविधि नभएका होइनन् । यो नगर साहित्यिक गतिविधिको उर्वरस्थल पनि हो । यहाँको साहित्यिक गतिविधिले यस नगरको गरिमालाई बढाइरहेको छ, करिब दुई दशकदेखि नै यस नगरमा साहित्यका हरेक गतिविधिले प्रश्रय पाउँदै आएको छ । त्यसमा केही वर्षबाट एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मङ्सिर ७ गते शनिबारका

‘मलाई हटाएकै राम्रो, म त एकदम खुसी छु’–मन्त्री यादव

क्रेजी साप्ताहि । उद्योगमन्त्री माृतृका यादवले आफु पदमा रहन नपाउदा खुसि हुने बताएका छन् । मन्त्रीमा नियुक्त भएको ४ महिना पनि नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको मन्त्रिपरिषदमै भनाभन प‍रेको थियो । झापाको दमकमा बन्न लागेको औद्योगिक पार्कका कारण प्रधानमन्त्रीसँग उनको असहमति भएको भएको थियो । ओलिको निर्वाचन क्षेत्रमा पर्ने

भ्रामक समाचार नलेख्न सञ्चारकर्मीहरुलाई आग्रह

क्रेजी साप्ताहिक पथरी । मोरङको कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेले हत्या जस्तो जघन्य आरोप सहितको भ्रामक समाचार नलेख्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन । सोमबार कानेपोखरीको रमाइलोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख काफ्लेले कसैको हत्या जस्तो गम्भीर बिषयमा पुष्टि नहुने र चरित्र हत्याहुने समाचार नलेख्न आग्रह गरेका हुन् । पुष्टी नहुने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.