सहिद दिवसमा पथरी शनिश्चरेमा दीप प्रज्वलन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ नेपाल खेलकुद महासंघ पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा वडा नं. १ को रत्नचौकमा अवस्थित सहिद रत्नकुमार बान्तवा स्मारकमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन अघि स्मारकको सरसफाइ तथा स्मारकमा पहिला राखिएको नेपालको

पथरी शनिश्चरेमा मगर जातीको शार ल्हेसा ५०१९ सम्पन्न

क्रेजी संवाददाता पथरी। माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेशा ५०१९ पथरीशनिश्चरेमा मगर समुदायले भव्य रूपमा मनाएका छन् । मंगबार नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच, सम्मान तथा खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रमहरुको साथ भव्य रुपमा मनाएको हो । कार्यक्रमको मुख्य आकर्षण रहेको हुर्रा नाचमा मगर समुदायका

पथरीमा निल डेभिडको ८ औं वार्षिकोत्सव मनाइयो

क्रेजी साप्ताहिक पथरी । निल डेभिड हेयर एण्ड व्युटी सेलुन पथरी शाखाले ८ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । आईतबार शाखाले केक काटेर आफ्नो ८ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोसत्वको अवसमार शाखाले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा क्षेत्रलाई पनि वृद्धि गरेको छ । आफ्नो शाखाको अगाडि निल

पथरीमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम २०८१ धुमधामका साथ सम्पन्न भएको  छ । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम भएको हो । प्रमुख अतिथि तुम्वापोले नगरवासी स्वदेश तथा विदेशमा

सेवाकालीन प्रशिक्षण कार्यक्रमको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । विहिबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सो कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । नगरको प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको

‘सामुदायिक वनको विकासको निमित्त स्थानीय सरकार बाधक होइन’– वडाध्यक्ष राई

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का अध्यक्ष भीमकुमार राईले सामुदायिक वनहरूको विकासको निमित्त स्थानीय सरकार बाधक नभएको बताउनुभएको छ । आज वडा नं. १ मा स्थापित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १६ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष राईले सो कुरा बताउनुभएको

मदन प्रतिष्ठानमा मंसिर १६ र १७ गते बृहत् विज्ञान प्रदर्शनी हुने

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारीमा स्थापित मदन भण्डारी स्मृति प्रतिष्ठानको आयोजनामा बृहत् विज्ञान, प्रविधि तथा वास्तुकला सम्बन्धी प्रदर्शनी ‘आगमन–२.०’ हुने भएको छ । प्रतिष्ठानले गत वर्षदेखि सुरुवात गरेको प्रदर्शनीमा यस पटक ६ हजार बढीले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले मंसिर

विद्यालयको भवन शिलान्यास

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले चन्द्र किरातेश्वर माविको ४ कोठे पक्की नयाँ भवन निर्माणका लागि विधिवत रुपमा शिलान्यास गर्नुभएको छ । सोमबार वडा नं. ७ किरात चौकमा अवस्थित चन्द्र किरातेश्वर माविको ४ कोठे पक्की भवन निर्माणका लागि विधिवत रुपमा शिलान्यास गरिएको हो

नगरद्वारा विपन्नको घर निर्माण तिव्र रुपमा अघि बढायो

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा स्थायी बसोबास रहेका विपन्न नागरिकहरुको घर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको छ । जस अन्तर्गत वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको नगरका सव–इन्जिनियर रन्जित राजवंशीले

बाली वीमा सम्वन्धी अभिमुखीकरण तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा स्तरीय बाली वीमा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आज वडा नं. ९ को कार्यालयमा तालिमको उद्घाटन गरिएको हो । वडा सदस्य मन्जु राईको अध्यक्षता र वडा नं. ९ का अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यमा कृषकहरुको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.