‘दिगो वन व्यवस्थापनमा अघि बढ्ने’– अध्यक्ष मगर

क्रेजी साप्ताहिक पथरी । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ मोरङ जिल्ला अध्यक्ष काबुलबहादुर मगर (विकास)ले राज्यको नीति अन्तर्गत दिगो वन व्यवस्थापनमा अघि बढ्ने बताउनुभएको छ । क्रेजी साप्ताहिकसँगको भलाकुसारीमा विश्व जगतमा नेपालको वनलाई परिचित गराउन वन उपभोक्ता समिति सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘त्यति मात्र होइन, सामुदायिक वनले महिलाको

हरियाली सामुदायिक वनको १९ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूह १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको सो वार्षिक साधारणसभामा विभिन्न कार्यक्रमहरु हुनुका साथै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । साधारणसभाका प्रमुख अतिथि नगर प्रमुख मोहन

मुसहरघट्टामा पक्की पुल निर्माण भएपछि स्थानीयहरु हर्षित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ पथरी खोला मुसहरघट्टामा पक्की पुल निर्माण भएपछि स्थानीयहरु हर्षित भएका छन् । खासगरी वर्षायाम असार, साउन भदौ र असोज सहितका ४ महिना पथरी खोलामा आउने बाढीले चिसापानी गाउँदेखि अर्को गेलाबारी गाउँमा पुग्न ४ –५ किलो मिटरको अर्कै बाटो घुम्नु पर्ने

याक्थुङ स्टार सिजन २ को लागि सुनुवारद्वारा भोटको अपिल

क्रेजी संवाददाता पथरी । याक्थुङ स्टार सिजन २ को टप १२ मा पुग्न सफल प्रतियोगी मध्ये एक संभावना बोकेको प्रतियोगी हुन् बिजेता सुनुवार । गैर लिम्बु भएर पनि लिम्बु संस्कृतिलाई बचाउन मौलिक लिम्बु भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको रोजाइमा पर्न सफल भएकी छिन् विजेता । याक्थुङ स्टार सिजन

हरियाली कम्पनीको तेस्रो साधारणसभा धुमधाम सम्पन्न

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारणसभा धुमधामका साथ सम्पन्न भएको छ । आज हरियाली वनको सभाहलमा भएको साधारणसभाको खुल्ला सभामा हरियाली सामुदायिक वन लिमिटेडका अध्यक्ष दिलबहादुर तामाङले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हरियाली सामुदायिक वनका

नगर प्रमुखको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम

क्रेजी संवाददाता पथरी शनिश्चरे । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे वडा नं.१ मा अवस्थित नर्वदेश्वर शिवालय मन्दिरको सामुदायिक भवनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम भएको हो ।

पथरी शनिश्चरे नगरपालिकामा अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ । सोमबार नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । ३५ वटा किराना पसल तथा

लर्डबुद्धको २२ औं साधारणसभामा विभिन्न व्यक्तिहरू सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । आज संस्थाले उत्कृष्ट वचतकर्ता गंगा राई, खगेन्द्रकुमार सारु मगर, उत्कष्ट ऋण कारोबार गर्ने कमला राई, अर्जुन सेन्चुरी र पूर्व सञ्चालक

एन प्याब्सनद्वारा जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगिता

क्रेजी संवाददाता उर्लाबारी । ६० औं बाल दिवसको अवसरमा उर्लाबारीमा मोरङ जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) मोरङ जिल्ला समितिको आयोजनामा उर्लाबारी–५ स्थित होटल ग्राण्डको सभाहलमा सिनियर र जुनियर गरी दुई समूहमा अन्तर पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रेडस्टारका विद्यार्थीहरूद्वारा बाल विशेष कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयका विद्यार्थीहरूले विशेष कार्यक्रमको आयोजना गर्दै बाल दिवस भव्य रुपमा मनाएका छन् । शुक्रबार ६० औं बाल दिवसको अघिल्लो दिन नै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै विद्यार्थीहरूले आ– आफ्नो कविता, गीत, नृत्य लगायतका प्रतिभाहरू प्रस्तुत गरेका हुन् । विद्यालय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.