
हरितालिका तीज विशेष कार्यक्रम २०८२ भव्य रुपमा मनाइने
क्रेजी संवाददाता पथरी । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटी तथा अखिल नेपाल महिला संघ नगरपालिका कमिटीको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम २०८२ भव्य रुपमा मनाउने तय भएको छ । नारीहरूको महत्वपूर्ण चाड हरितालिका तीज यस पटक नेकपा एमाले नगर कमिटी र अखिल नेपाल महिला संघको संयुक्त आयोजना