प्याराडाईजको २२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम
क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–९ को शनिश्चरे चौकमा स्थापित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले २२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो प्रमुख अतिथिका रूपमा उपस्थित रहेका


