नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सम्वाहाङ्फेको प्रतिबद्धता सार्वजनिक

क्रेजी संवाददाता पथरी । मोरङ निर्वाचन क्षेत्र नं ३ को लागि नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार डा. देउमान सम्वाहाङ्फेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज पथरी शनिश्चरे वडा नं. १ मा स्थापित मनोहर होटल एण्ड पार्कमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार सम्वाहाङ्फे सहित विभिन्न वरिष्ट

‘ठूला कुरा गर्दिन,जे भन्छु त्यो पूरा गर्छु’– भगवती चौधरी

क्रेजी संवाददाता इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगबती चौधरीले पूरा गर्न नसकिने आश्वासन नदिने प्रतिबद्धता जनाउनुभएको छ । इटहरीमा सुनसरीका बुद्धिजिवीहरुसँग भन्नुभयो–‘म ठूलठूला तर पूरा हुन नसक्ने झुठा आश्वासन दिन्न तर जे प्रतिबद्धता जनाँउछु त्यो पूरा गरेर देखाँउछु ।’ चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै

मोरङ ३ का एमाले उम्मेदवार इरनकुमारका प्रतिबद्धता सार्वजनिक : कानुन निर्माण, पर्यटन र कृषि प्राथमिकता

क्रेजी संवाददाता बेलबारी । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार इरन कुमार राईले मोरङ क्षेत्र नं. ३ को समग्र विकासका लागि पर्यटन, कृषि आधुनिकीकरण र आत्मनिर्भरतालाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । घोषणापत्र मार्फत् राईले जिल्लाभित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

पथरी बजार क्षेत्रमा सडक निर्माणबारे सरोकारवालासँग छलफल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे) काकरभिट्टा–लौकही सडक खण्ड अन्तर्गत पथरी बजार क्षेत्रको सडक निर्माण सम्वन्धी विषयमा प्रत्यक्ष सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ । बुधबार वडा नं. १ मा अवस्थित नर्वदेश्वर मन्दिर परिसरमा आयोजित छलफलमा सडक विस्तारका क्रममा देखिएका समस्या, नापजाँच प्रक्रिया

एभरेष्टमा आई.एस.ओ. प्रमाणिकरण अभिमुखीकरण

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङ पथरी शनिश्चरेमा स्थापित पथरीको पहिलो निजी विद्यालय एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा आई.एस.ओ. प्रमाणिकरण कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज एभरेष्टमा विद्यालयको सेवा र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम Everest

पेगोडा मोडल स्कुलद्वारा उत्कृष्ट विद्यार्थीहरू नगद सहित पुरस्कृत

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–३ मा अवस्थित पेगोडा मोडल सेकेन्डरी ईङ्लिस स्कुलले तेस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद सहित पुरस्कृत गरेको छ । बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्मका २३ जना प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । परीक्षामा ४ जीपीए हासिल

रेडस्टार हिसान खेलकुद सप्ताहको च्याम्पियन

क्रेजी संवाददाता पथरी । हिसान खेलकुद सप्ताह २०८२ अन्तर्गत छात्र तथा छात्रा दुवै फुटबल प्रतियोगिताको उपाधि रेडस्टार कलेजले आफ्नो पोल्टामा पारेको छ । शनिबार भएको छात्रा फुटबल प्रतियोगितामा पथरी शनिश्चरेको रेडस्टार माविले अर्किड कलेज विराटनगरलाई पराजित गर्दै उपाधि चुमेको हो । यसैगरी छात्र तर्फको फुटबल प्रतियोगिताको उपाधि पनि रेडस्टार माविले

पथरी जेसीजद्वारा सहिद स्मृतिमा दिप प्रज्वलन

क्रेजी संवाददाता पथरी । पथरी जेसीजले हरेक वर्षझैं यस वर्ष पनि माघ १६ गते सहिद दिवसको साझँ ज्ञात तथा अज्ञात सहिदहरूको सम्मानमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । पथरी जेसीज कार्यक्रम वर्ष २०२६ का बोर्ड पदाधिकारीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले देशका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण

पथरी शनिश्चरेमा खेलकुद महासंघको आह्वानमा श्रमदान

क्रेजी संवाददाता पथरी । नेपाल खेलकुद महासंघको आव्हानमा पथरीशनिश्चरे ७ मा रहेको पथरी खोलामा श्रमदान बाटै अस्थाई बासको पुल निर्माण गरिएको छ । बर्षौ पुरानो बाटो भए पनि शनिश्चरे ७ को लामाटोली क्रीयसन चौक जोडने बाटो पुल नभएकै कारण त्यहा हिडडुल नै हराईसकेको थियो । वडा नम्बर ७ ले मंगलबार

नेपाली कांग्रेस मोरङ –१ को चुनावी अभियान तीव्र

क्रेजी संवाददाता लेटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर–१ ले चुनावी अभियानलाई तीव्र बनाएको छ । संगठन सुदृढीकरण, मतदाता सम्वाद र प्रभावकारी प्रचार–प्रसारलाई केन्द्रमा राख्दै कांग्रेसले उर्लाबारी र लेटाङमा क्षेत्रीय, प्रदेशसभास्तरीय तथा नगरस्तरीय सम्पर्क कार्यालय स्थापना गरेको हो । सोमबार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.