फ्राइडे रिलिज : छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा

बहुप्रतिक्षित फिल्म छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा आउने भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजबाट प्रदर्शनमा आउन लागेको हो । दुबै सिक्ववेल मुभी हुन् ।हेमराज विसीले निर्देशन गरेको छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि

३१ दिनमा सकियो नम्बरी सुनको छायांकन

राजु गिरीको निर्देशन रहेको फिल्म नम्बरी सुनको छायांकन सकिएको छ । काठमाडौँ, लम्जुङ्गकको भुजुङ्ग गाउँ लगायत देशको विभिन्न स्थानमा छायांकन भएको फिल्म ३१ दिनमा सकिएको हो । ७० वर्ष पुरानो कथामा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज

‘प्रसाद २’को ट्रेलर : प्रेममा जातीयताको तगारो र संघर्षको कथा

जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथामा आधारित फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, जातीय असमानता, सामाजिक रंग र विद्रोहको सार प्रस्तुत गरिएको छ ।विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको फिल्म आगमी चैत २४ गते रिलिज हुने तयारीमा छ । सुदर्शन थापा निर्देशित

‘नाइँ नभन्नु ल ६’ टिजर : आँचलको प्रेम पाउन ‘योङ्ग्री योङ म्यान’ बनेका आशिर्वादको कथा

छैटौं श्रृंखलासम्म आइपुग्दा ‘नाइँ नभन्नु ल’को कथावस्तुमा भिन्नता आइरहेजस्तो देखिन्छ । सन्तानसँगको प्रेम हुँदै सुरु भएको फिल्म बाल मनोविज्ञान र तन्नेरीको प्रेम हुँदै यतिबेला युवतीको प्रेम पाउन लडिने लडाइँको कथाजस्तो देखिन्छ । बिहीबर रिलिज भएको ‘नाइँ नभन्नु ल ६’ को टिजरमा एक्सन दृश्य भरिपूर्ण छ । डेब्युब्वाय आशिर्वाद क्षेत्रीलाई लभर–एक्सन

‘छक्कापञ्जा ४ लाई राजनीतिक कथावस्तुमा बनाउने जोखिम लिएकै हौं’

यस वर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ आजदेखि देशव्यापी प्रदर्शन हुँदैछ । दीपकराज गिरीको शीर्ष भूमिका रहेको फिल्मको केन्द्रीय कथावस्तुले राजनीति वरपर फन्को मार्छ । अघिल्ला तीन सिरिज समाज, वैदेशिक रोजगारी, विवाह र सम्बन्धको कथावस्तुमा केन्द्रित भएपनि चौथो श्रृंखलासम्म आइपुग्दा दर्शकले राजनीतिक विषयवस्तुमा ताजापन महसुस गर्ने निर्माता तथा अभिनेता गिरी बताउँछन्

‘प्रसाद २’को पोस्टर : जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथा

प्रदर्शनको तयारीमा रहेको सोसल ड्रामा ‘प्रसाद’को दोस्रो श्रृंखलाले आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ट्रेलर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक पोस्टरमा शीर्ष कलाकारलाई चित्रण गरिएको छ । ‘मायाभन्दा ठूलो नै के छ र’ बटमलाइन उल्लेख भएको पोस्टरमा विपिन कार्की, अर्पण थापा, केकी अधिकारी चित्रित छन् । बालकलाकार समेत फिचर्ड पोस्टरले चरित्र र

बैशाख १ मा चार फिल्मको भीडन्त तय, ‘नाईं नभन्नू ल ६’ आउने पक्का

विकास आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ६’ आगामी बैशाख १ गते रिलिज हुने पक्का भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । रोमान्टिक पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् । बाल मनोविज्ञान र रोमान्टिक जानरामा बनेको फिल्मले मंगलबार बेलुका टिजर समेत

ट्रेलरमा यस्तो देखियो सुरक्षाको ‘बहाव’

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनीत फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी २४ चैतबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा अभिनेत्री सुरक्षा प्रेमी, विद्रोही र पागलपनको भावमा देखिएकी छन् । काम

कलाकारलाई कटाक्ष गर्दै ‘छक्कापञ्जा ४’ ले ल्यायो माग्ने बुढाको स्वरमा गीत

शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ले केदारप्रसाद घिमिरे माग्नेबुढाको स्वरमा प्रवद्र्धन गीत ल्याएको छ । जसमा फिल्मका शीर्ष सबै कलाकारलाई व्यंग्य गरिएको छ । अहिलेसम्म अविवाहित दीपाश्रीदेखि दीपकराज गिरीसम्मको ढल्किंदो उमेरलाई गीतमा कटाक्ष गरिएको छ । अभिनेत्रीहरु बेनिशा हमाल, मलिना जोशी र स्वस्तिमा खड्कालाई पनि गीतमा कटाक्ष गरिएको छ

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : मल्टिप्लेक्समा ६०–४० प्रतिशतको अनुपातमा शो बाँडफाँट

आगामी शुक्रबार नेपाली बक्स अफिसमा यस वर्षको ‘हेभीवेट’ भिडन्त हुँदैछ । दीपकराज गिरी स्टारर ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ आमनेसामने हुँदैछन् । प्रदर्शन हुन तीन दिन बाँकी रहँदा प्रमुख मल्टिप्लेक्सले सोमबार बेलुका यी दुवैको शो तालिका सार्वजनिक गरेका छन् । सार्वजनिक तालिकाअनुसार ‘छक्कापञ्जा ४’लाई ६० प्रतिशत र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.