मिस अर्थमा नेपालको बलियो दाबेदारी, फिलिपिनो मिडियासामु सरिशाको आकर्षक प्रस्तुति

संसारकै प्रतिष्ठितमध्येको सुन्दरी प्रतियोगिता मिस अर्थ फिलिपिन्सको राजधानी मनिलामा आयोजना भइरहेको छ । कोरोना महामारीले भौतिक रुपमा हुन नसकेको प्रतियोगितामा भाग लिन दुई दर्जन सुन्दरी मनिलामा भेला भएका छन् । नोभेम्बर २९ मा हुने फिनालेका लागि सुन्दरीहरु यतिबेला सब–टाइटलका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपालबाट मिस नेपाल अर्थ सरिशा श्रेष्ठले

एलिना चौहान भन्छिन्– प्रधानमन्त्रीसँग फोटो खिचेर हालेपछि खुबै गाली खाएँ

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कलाकारलाई बालुवाटारमा बोलाएर चुनावको सन्दर्भमा कुराकानी गरे । चुनावलाई सफल बनाउन कलाकारको भूमिका महत्वपूर्ण हुने उनले बताए । अन्तरक्रियामा प्रधानमन्त्री पत्नी आरजु राणा पनि सहभागी थिइन् । त्यस अवसरमा फिल्म र संगीत क्षेत्रको वर्तमान अवस्थाबारे पनि छलफल भयो । बालुवाटारको अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका

पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने

पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएको भन्दै नेपाल पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी थालेको छ । चलचित्र विकास बोर्डमा भएको बैठकमा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले बोर्डले यस्तो तयारी गरिरहेको बताएका थिए । ‘उचाइ’का निर्देशक र कलाकार नेपाल आउने अवस्था रहे राष्ट्रपति वा प्रधानमन्त्रीकै स्तरबाट सम्मान

‘उचाइ’मा सारिका हसनको डमी कलाकारको भूमिकामा थिइन् परमिता राणा

नेपालमा समेत छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ अहिले हलमा चलिरहेको छ । झण्डै एक महिना नेपालका पर्यटकीय थलोमा रहेर फिल्म छायांकन गरिएको थियो । नेपाली अभिनेत्री परमिता राणा पनि उचाइ फिल्मसँग जोडिएकी थिइन् । सुटिङ गर्ने भन्दै उनी सगरमाथा आधार शिविरसम्म पुगिन् । कास्ट एण्ड क्रिउसँगका उनका तस्वीर पनि सार्वजनिक

अभिनेता प्रदीप खड्काले नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीलाई मागे भोट

नायक अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेका छन् । मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भए । सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । आयोजकले प्रदीपलाई मञ्चमै आसन ग्रहण गराएका थिए

ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा, बियोन्से सर्वाधिक ९ विधामा

विश्व संगीतकै सर्वोच्च मानिने ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा भएको छ । आज (बुधबार) बिहान सार्वजनिक मनोनयनमा वियोन्से सर्वाधिक ९ विधामा मनोनित भएकी छन् । वियोन्सेलाई पछ्याउँदै केन्ड्रिक लामार आठ विधा तथा एडेल र ब्रान्डी कार्लेली समान सात–सात विधामा मनोनित भए । ह्यारी स्टाइल, म्यारी जे ब्लिजे, डीजे खलिद

मोरङ पथरीको भिडियो सार्बजनिक

क्रेजी संवादाता  पथरी, प्रबासमा बस्दै आएका पथरीशनिश्चरेका सर्जक सरोज खडकाको झमोरङ पथरीञ गित सार्बजनिक भएको छ । खडकाको रचनामा रहेको झमोरङ पथरीञ मा बिश्व शान्त राई र पबित्रा गुरुङले स्वर दिएका छ्न । बुद्धिमान बराइलीको संगित रहेको गितमा पुर्वि मोरङको पथरी बजारका बारेमा समेटिएको छ । पथरी बजारमा रहेको भुल्के

सलोन बस्नेत अभिनित फिल्म ‘मीलन’को आइटम गीत सार्वजनिक

मंसिर ९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मीलन’को नयाँ गीत ‘अलिअलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ । शब्द तथा संगीत फिल्म निर्देशक टेक पौरखी राईकै छ । गीतको भिडियोमा प्रमुख कलाकारहरु सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै शिल्पा

मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनलाई जमानत, विदेश भ्रमणमा पनि जान पाउने

२०० करोड भारुको मनी लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ । अदालतले दुई लाख भारु मुचुल्का र दुई लाख भारु जमानत दिन भनेको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने बताएको

पुकार बमलाई शुभकामना दिंदै राजेश हमालले भने– युवाको जोश र विज्ञतालाई सदनमा पुयाउनुपर्छ

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले मुलुक गर्माएको छ । केही सेलिब्रिटी चुनावी प्रतिस्पर्धामा समेत छन् भने कतिपय सेलिब्रिटी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर भोट समेत मागिरहेका छन् । यस्तोमा समाज र राजनीतिमा विशेष चासो राखे पनि अभिनेता राजेश हमाल भने कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा खुलेको देखिएको छैन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.