‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्न व्याकरण सुधार्नुपर्छ’
तपाईं कलात्मक फिल्ममा रुचि राख्नुहुन्छ भने ‘हल्कारा’ यस वर्षको प्रतीक्षित फिल्ममध्ये पर्न सक्छ । वैशाख २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको लेखन तथा निर्देशन विक्रम सापकोटाले गरेका हुन् । प्रदर्शन मिति नजिकिंदै जाँदा फिल्म रिलिजको लागि निर्देशक सापकोटा अमेरिकाबाट नेपाल आइपुगेका छन् ।ट्रेलरबाटै राम्रो समीक्षा प्राप्त गरेको यो फिल्मले केही


