फिल्मका ध्वनि निर्देशक राजकृष्ण श्रेष्ठको निधन
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ममा काम गरेका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको उपचारको क्रममा बिहीबार निधन भएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार वीर अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्य परीक्षणको क्रममा जण्डिस देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई बुधबार श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । डेढ महिना


