कलाकार विजय बराललाई पुत्रलाभ
अभिनेता विजय बराल बुवा बनेका छन् । उनकी पत्नी प्रमिलाले बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा आइतबार बिहान छोरालाई जन्मदिएकी हुन् । विजयले छोराको बुबा बनेको खुसी सामाजिक सञ्जालबाट शेयर गरेका छन् । उनले लेखेका छन् ‘दुःख लुकाउनु, खुसी साट्नु भन्छन् । त्यस्तै गरियो । घरमा नयाँ सदस्यको आगमन । पुत्र लाभ

