नेपाल आईडलकी टप ४ मा पुग्न सफल सज्जालाई गृहनगर पथरीशनिश्चरेमा भोटको अपिल (भिडियो सहित)
क्रेजी साप्ताहिक पथरी । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा मोरङकी सज्जा चौलागाई टप ४ मा पर्न सफल भएकी छन् । पथरी शनिश्चरे–२ की सज्जा चौलागाई आफ्नो दरिलो र मिठासपुर्ण आवाजका कारण सबै दर्शकको मन जित्न सफल भएकी छिन ।


