‘केटासँग चुम्बन गर्दा परिवारमा हाँसो छुट्यो’–आयुष्मान
क्रेजी साप्ताहिक । नायक आयुष्मान खुराना अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक भइसकेको छ । उसको चलचित्रको ट्रेलरले अहिले युट्युबमा प्रशंसा पाइरहेको छ । समलिंगी पुरुषको प्रेमलाई ट्रेलरमा देखाइएको छ । साथीहरुले त्यसलाई कुन रुपमा हेर्छन् जो दुई पुरुषको प्रेमलाई परिवारले कसरी लिन्छ, चलचित्रको विषयबस्तु बनाइएको छ ।


