डम्बर नेपालीले ल्याए ‘स्विटर फाटेको’ (भिडियोसहित)
प्रेमप्रसाद भटराई(के.डी) । गायक डम्बर नेपालीले आफ्नो नयाँ गीत ‘स्विटर फाटेको’ को भिडियो सार्वजनिक गरेका छन् । गितको भिडियो काठमाडौंको अनामनगरस्थित किमची होटलमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । गायक स्वयमकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका छन् । भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु


