पूर्वमिस इन्डिया नताशाको अश्लिल तस्बिर सामाजिक सञ्जालमा

सुपर मोडल तथा पूर्व्मिस इन्डिया नताशा सुरीले फ्लिन रेमेडियोज नामका एक व्यक्ति विरुद्ध उजुरी दर्ता गरेकी छिन् । उनले उक्त व्यक्तिले उनलाई आपत्तिजनक सामाग्रीमा ट्याड गरेको आरोप लगाएकी छिन् । सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी नताशाले आफ्ना वकिल माधव थोराटको साथमा मुम्बई दादर प्रहरी कार्यालयमा उजुरी दिएकी

प्रहरीसँग आक्रेशित बनिन आवस्था

क्रेजी साप्ताहिक । हक्की स्वभावकी गायिका आस्था राउत कुनै पनि कुरामा बोल्न पछि हट्दीनन् । हालैमात्र, एक विमानस्थलमा चेकिङका क्रममा एउटी महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै उनी नेपाल प्रहरीप्रति आक्रोशीत बनेकी छिन् । आक्रोशले भरिएको उनको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनीरहेको छ । चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई

‘गंगुबाई काठियावाडी’मा ‘माफिया क्विन’ आलिय

क्रेजी साप्ताहिक ‘इन्साअल्ला’ चलचित्र निर्माण नहुने भएपछि निर्देशक संजयलिला भन्सालीक उनको फ्यानहरुका लागि नयाँ चलचित्रको प्रतिक्षामा थिए यतिबेला नायिका आलिया भट्टलाई मुख्य भूमिकामा राखेर ‘गंगुबाई कठियावाडी’ निर्देशन गर्दैछन् उनै संजय ।सो चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा नायिका आलिया भट्टलाई चलचित्रको ‘माफिया क्विन’को रुपमा प्रस्तुत गरिएको छ । फरक

मोरङका सुमन कार्की कमेडी च्याम्पियनको उपाधि नजिक

क्रेजी साप्ताहिक । मोरङ रतुवामाई घर भई एक दशकदेखि राजधानीमा संघर्षरत सुमन कार्की यतिबेला हाँस्य प्रहसनमा ख्याति बटुलि रहेका छन् । मुलुककै पहिलो रियालिटी शो कमेडी च्याम्पियनको टप ६ मा पर्न सफल हुनुपनि सफलताको सिढी उक्लिरहेको एउटा प्रमाण हो । देशको काल र परिस्थितिले जनतामा निरासापन छाइरहेपनि कलाकै माध्यमबाटै उनले

ओएस अवार्ड बिजेता श्रेष्ठको नयाँ रोमान्टिक डान्स गित ‘पिरती नाप्ने के ले हो ?’

एलिना दियाली । ओएस नेपाल म्युजिकल अवार्ड २०१९ का बिजेता गायक तथा ईन्जिनियर बीरेन्द्र श्रेष्ठको नयाँ रोमान्टिक डान्स गित ‘पिरती नाप्ने के ले हो ?’ को छायांकन सम्पन्न भएको छ । श्रेष्ठ संगै अन्तर्रा्ष्ट्रिय स्तरमा समेत चर्चा कमाईसक्नु भएकी चर्चित गायिका टीका प्रसाईंको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गितको भिडियोमा

तौल बढाउँदै नायिका कृती

नायिका कृती सेनन बलिउड बजारमा जमेकी छिन् । उनी, अभिनित चलचित्रले गतबर्ष राम्रो कमाई गर्यो । उनै, कृतीको डिमाण्ड अहिले बलिउडमा चुलिएको छ । उनलाई बलिउडका चलेका स्टारसँग काम गर्ने अवसर मिलिरहेको छ । उनै, कृती अब नयाँ चलचित्र ‘मीमी’मा काम गर्दै्छिन् । यो चलचित्रका लागि नायिकाले निकै नै मिहिनेत

‘लप्पन छप्पन २’को टिजरमा भरपुर एक्सन

मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी बैशख १२ रिलिज मिति तोकिएको फिल्म टिजरमा फिल्मका केही मुख्य अंस समेटिएका छन् । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्रथामिकता पाएको छ । टिजरमा कलाकारको एक्सन भरपुर देख्न सकिन्छ । टिजरबाट फिल्म

विनोदको ‘यो खुशी…’मा करण र नग्माको फिचरिङ

क्रेजी साप्ताहिक पथरी । गायक विनोद राईको ‘यो खुशी ...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । सो गीतको संगीत देव गुरुङ, रचना युगल लङ्फुङ्वा र एरेन्ज सचिन सिंहको रहेको छ भने रेकर्डिङ/ मिक्सिङ मित्र लामाले गरेका हुन् । मोफसलको रमणीय स्थल पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र

सारालाई चुम्बन गर्ने कोसिस गरेपछि…

बलिउड अभिनेत्री सारा अली खानको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा उनका प्रशंसकले उनको हातमा चुम्बन गर्ने कोसिस गरेका छन् । मुम्बईका सेलिब्रेटी फोटो ग्राफर विरल भयानीले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन् । भिडियोमा एकजना सारका फ्यानले उनको हात मागेर चुम्बन गर्ने कोसिस गरेका

चेतनको ‘बुकी फुल्यो…’मा राजेश र रजनीको केमेस्ट्री

क्रेजी साप्ताहिक काठमाडौं । गायक चेतन योन्जनको ‘बुकी फुल्यो...’ बोलको गीतको म्यूजिक भिडियो युटेयुवमा सार्वजानिक भएको छ । गायक स्वयंमको शब्द÷संगीत रहेको सो म्यूजिक भिडियोमा राजेश घतानी र रजनी गुरुङले अभिनय गरेका छन् । धरानमा छायांकन गरिएको सो गीतको एरेन्ज शिलाबहादुर मोक्तान, सम्पादन अनिल राना, सहायक क्यामेरा देवराज सिग्देल, ड्रोन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.