आधाराभुत तह स्तरीय नृत्यमा पञ्चायत मा.वि प्रथम

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चर १ मा रहेको पञ्चायत मा.विमा शुक्रबार आधारभूत तह स्तरीय सामूहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितात्मक कार्यक्रममा प्रथम,द्धितीय, तृतिय र सान्त्वना पूरस्कार क्रमशः पञ्चायत मा.वि, सुनाखरी मा.वि, जालपासिंहदेवि आधारभूत विद्याललय र हिरक आधारभूत विद्यालयले जितेका छन् । पथरीशनिश्चरे नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख सालिकराम

पिस म्युजिकल कन्सर्टः राजेशपायलले बेलबारी तताउने

क्रेजी साप्ताहिक बेलबारी । मोरङको बेलबारी चौकमा भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै पिस म्युजिकल कन्सर्टको आयोजना हुने भएको छ । ‘से नो टु ड्रग्स’ भन्ने मुलनाराका साथ स्थानिय ‘शान्ति युवा समुह’ले विहिबार पत्रकार सम्मेलनमार्फत बृहत साँस्कृतिक कार्यक्रमको आयानेजना गर्न लागेको जानकारी दिएको छ । मोरङको बेलबारी ९ स्थित नलबारीमा

एलेन मगर र सृष्टिको फिचरिङमा “माछी खेल्यो” (भिडियो सहित)

क्रेजी साप्ताहिक काठमाडौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र एलेन मगरको आवाजमा रहेको रोमान्टिक गीत “माछी खेल्यो” गीतको भिडियो सार्वजनिक गरिएको छ । युवा युवती विचको माया र त्यागलाई गीतमा निकै रमाइलो तरिकाबाट ब्यक्त गरिएको छ । आफनो मायालुलाई फकाउनको लागी गीतमा प्रेमका सुवासयुक्त भावनालाई कलात्मक

आमा बनिन् नायिका विनिता

नायिका विनिता बराल आमा बनेकी छिन् । अमेरिकामा रहेकी विनिताले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजाल मार्फत् उनी आफैले यो कुराको जानकारी दिएकी हुन् । विनिताले छोरीको नाम ‘काया’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको वुझिएको छ । नायिका विनिता पौडेल

राजेश पायलको ‘वेल कम टु नेपाल…’ सार्वजानिक

गायक राजेश पायल राईले भिजिट नेपाल २०२० लाई मध्यनजर गरी ‘वेल कम टु नेपाल...’ गीतको लिरिकल म्यूजिक भिडियो सार्वजानिक गरेका छन् । राईले आफ्नो अफिसियल युट्युव च्यानल दर्शन नमस्ते इन्टरटेनमेन्टबाट आज सो भिडियो सार्वजानिक गरेका हुन् । गायनमा उनलाई वैशाली लामाले साथ दिएकी छिन् । अंग्रेजी र नेपाली शब्दहरु प्रयोग

विनोद खम्बुको ‘सम्झनामा’ (भिडियोसहित)

क्रेजी साप्ताहिक । युवा गायक तथा संगितकार बिनोद खम्बुले आफ्नो आवाजमा रहेको गित ‘सम्झनामा’ को म्यूजिक भिडियो सार्बजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युव च्यानलबाट उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् । गितमा श्वरका साथै शब्द तथा संगित समेत खम्बुकै रहेको छ भने भिडियोमा मोडल जिना चाम्लीङ राईले अभिनय

पथरीशनिश्चरेकी रिजुले पहिरिइन मिस पूर्वाञ्चलको ताज

क्रेजी साप्ताहिक धरान । १० औँ मिस पूर्वाञ्चलको ताज पथरीशनिश्चरेकी रिजु भट्टराइले पहिरिएकी छिन् । धरान सभागृहमा शनिबार मध्यरात सम्पन्न मिस पूर्वाञ्चलको फाइनल चरणबाट सहभाथी २० प्रतियोगीहरुलाई पछि पार्दै विजेता बनेकी हुन् । उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत हुन् । क्षत्री बाहुन समुदायमा पहिलोपटक उनी मिस पूर्वाञ्चल

सन्तानको बिषयमा करिना भन्छिन् …

नायिका करिना कपुर चलचित्र ‘गुड न्यूज’को प्रमोशनमा व्यस्त छिन् । डिसेम्बर २८ तारिखमा यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको प्रमोशनको क्रममा उनलाई दोस्रो सन्तानको बिषयमा पनि प्रश्न सोधिएको छ । करिनाका छोरा तैमुर मिडिया लाइमलाइटमा छन् । उनलाई पापाराजीहरुले खुबै पछ्याउँछन् । यसैले पनि सानो उमेरमै तैमुर सेलिब्रिटी भैसकेका छन्

रिजुको रफ्तार

हसिली रिजु भट्टराई प्रथम मिस पथरीशनिश्चरे २०१९ कि विजेता हुन् । ५ फुट ४ इन्च अग्ली उनको पेन्टिङ, गायन, कविता लेखन लगायतमा विशेष रुचि छ । बिएस्सी इन बाइलोजीको प्रथम वर्षकी विद्यार्थी उनी अहिले मिस पूर्वाञ्चलको प्रशिक्षणमा छिन् । सुरन्दरी प्रतियोगितामा आउनुको कारणले बारे उनी स्पष्ट छिन् । उनले भनिन्–‘कुनै

द भ्वाईस अफ नेपाल को सिजन १ मा जितेको गाडि अहिले सम्म नपाएको सि.डीको गुनासो

क्रेजी साप्ताहिक काठमाडौ । ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शोको दोश्रो सिजन सकिसक्दा पनि पहिलो सिजनका विजेताले जितेको पहिलो पुरस्कार समेत हालसम्म नपाएको रहस्य खुलेको छ । द भ्वाइसको पहिलो सिजनको विजेता सिडी विजय अधिकारीका अनुसार उनले अहिले सम्म पनि पुरस्कार पाइसकेका छैनन् । गाडी मात्र नभएर उनले पाउने भनिएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.