यौनधन्दामा संलग्न अभिनेत्री पक्राउ
क्रेजी साप्ताहिक एजेन्सी । अवैद्य यौनधन्दामा संलग्न भएको अभियोगमा बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले पक्राउ गरेको छ । उनलाई गोरेगांवको उक होटलबाट पपक्राउ गरेको हो । पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट अमृतालाई पक्राउ गरिएको हो । उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ ।


