राम लिम्बु बने ‘दि भ्वाईस अफ नेपाल सिजन–२’ को विजेत
मंसिर २१, काठमाडौं । लोकप्रिय गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को उपाधि राम लिम्बुले जितेका छन् । आज (शनिबार) राति काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित हयात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै राम पहिलो उपाधि जित्न सफल भएका हुन् । उनले १२ लाख नगद पुरस्कार


