‘एलिफन्ट व्हिस्पर्स’ले ओस्कार जितेपछि तमिलनाडु सरकारको घोषणा : माउतेलाई पुरस्कार, हात्ती शिविर
भारतीय डकुमेन्ट्री ‘द एलिफन्ट व्हिस्पर्स’ले यसैसाता सम्पन्न ओस्कार अवार्डमा सर्वोत्कृष्ट डकुमेन्ट्री विधामा जितेको छ । फिल्मको यस्तो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र तिनलाई हेरचाह गर्नेहरुको पक्षमा निर्णय गर्दै पुरस्कार दिने घोषणा गरेको छ । सरकारले हात्तीको हेरचाहका लागि शिविर बनाइदिने भएको छ । उक्त योजनाअन्तर्गत वास्तवमा आधारभूत सुविधासहितको नयाँ


