ओस्कार अवार्डको मञ्चमा ‘नाटु नाटु’ गीतको लाइभ प्रस्तुति गरिने

एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ यस वर्षको ओस्कार अवार्डमा मनोनित भएको कुरा सबैलाई थाहा छ । विश्व फिल्मको सर्वोच्च पुरस्कार वितरणको दिन नजिकिंदै जाँद ‘नाटु नाटु’ले अवार्ड जित्ने धेरैको अनुमान पनि छ । अवार्ड समारोहमा सहभागी हुन निर्देशक राजामौलीसहित अभिनेताद्वय रामचरण र जुनियर एनटीआर अमेरिका पुगेका

सलमान खानको पोस्टमा माग्ने बुढाको जवाफ: ‘छक्कापञ्जा ४’ आउँदैछ भाइजान

शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ ले भौतिक रुपमा प्रचारप्रसार गरेको छैन । पब्लिसिटी भर्चुअल माध्यमबाट गरिएको छ । निर्माता र कलाकारले फिल्म प्रचारका लागि सामाजिक सञ्जाल र टेलिभिजनको मद्दत लिएका छन् । प्रचारको शैली बदलिएको छ । फिल्म रिलिजअघि केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले कलाकारलाई कटाक्ष गर्दै प्रवर्द्धन गीत

पल शाहलाई स्वागत गर्न विमानस्थल पुगे राजेश पायल राई, दिए यस्तो सुझाव

गायक राजेश पायल राई बलात्कार आरोपमा सफाइ पाएपछि छुटेका अभिनेता पल शाहको स्वागत गर्न पुगेका छन् उनी मंगलवार काठमाडौँ आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका हुन् । सो क्रममा गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरुमा अभिनय गरेर अघि बढ्न सुझाव दिए । उनले

सीतापाइलामा सीके सिनेमाज् मल्टिप्लेक्स हल सञ्चालनमा आउँदै

काठमाडौंको सीतापाइलामा आगामी शुक्रबारदेखि अत्याधुनिक मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आउने भएको छ । नागार्जुन नगरपालिका–४ स्थित अनुपम मलमा हालै निर्माण भएको दुई अडिटोरियमसहितको सीके सिनेमाज् सञ्चालनमा आउने भएको हो । रञ्जना र कीर्तिपुर मल्टिप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले हल सञ्चालनमा ल्याउन लागेका हुन् । ३९१ सिट

किशोर कुमारको बायोपिकमा रणवीर कपूर : भने – यसमा ११ वर्षदेखि काम गर्दै छु

बलिउड अभिनेता रणवीर कपुर स्वर्गीय अभिनेता तथा गायक किशोर कुमारको बायोपिकमा चाँडै देखिने भएका छन् । हालै रणवीरले आफ्नो आगामी फिल्म ‘तू झुठी मै मक्कार’ को प्रमोशनल इभेन्टमा यो खबरको पुष्टि गरेका छन् । यो फिल्मको स्क्रिप्ट अनुराग बसुले लेखिरहेका छन् यस क्रममा रणवीरले भने, ‘म किशोर कुमारको बायोपिकको हिस्सा

कति पुग्यो पठानको कमाई ?

शाहरुख खान अभिनीत पठानले १ हजार २० करोडको व्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखको सहित दीपिका पादुकोण, जोन अब्राहमलगायत छन् । झन्डै ४ वर्ष पछि फर्केका शाहरुखलाई मात्रै

बैशाख १ मा चार फिल्मको भीडन्त तय, ‘नाईं नभन्नू ल ६’ आउने पक्का

विकास आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ६’ आगामी बैशाख १ गते रिलिज हुने पक्का भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । रोमान्टिक पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् । बाल मनोविज्ञान र रोमान्टिक जानरामा बनेको फिल्मले मंगलबार बेलुका टिजर समेत

कोरियाली टिकटक स्टार, जसले नेपाली गीतमा भिडियो बनाएर विदेशमा प्रवर्द्धन गर्दैछिन्

यस्तो लाग्छ टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै

ट्रेलरमा यस्तो देखियो सुरक्षाको ‘बहाव’

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनीत फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी २४ चैतबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा अभिनेत्री सुरक्षा प्रेमी, विद्रोही र पागलपनको भावमा देखिएकी छन् । काम

अरबाज खानले शाहरुखको होस्टिङ स्किलमा प्रश्न उठाए : भने, ‘यस कारण केबीसीमा अमिताभ बढी सफल भए’

अभिनेता अरबाज खान यति बेला आफ्नो च्याट सो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’का कारण चर्चामा छन् । अब हालै मिडियालाई दिएको अन्तरवार्तामा अरबाजले शाहरुखको होस्टिङ स्किल्समा प्रश्न तेर्साएका छन् । उनले शाहरुख खानले कौन बनेगा करोडपतिलाई राम्रो गर्न नसकेको भन्दै अमिताभ बच्चनले यसलाई निकै सफलतापूर्वक ह्यान्डल गरेको बताए । अरबाजले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.