अशोक शर्मा उद्योग वाणिज्य महासंघको महाधिवेशनमा उम्मेदवार बन्ने
चलचित्र निर्माता संघले संस्थाका पूर्वमहासचिव समेत रहेका निर्माता तथा वितरक अशोक शर्मालाई उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा उम्मेदवार बनाउने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले शर्मालाई महासंघको महाधिवेशनमा प्रतिनिधि बनाएर पठाउने निधो गरेको हो । स्वदेशी चलचित्रको प्रवद्र्धनमा भूमिका योगदान पु¥याउने अपेक्षासहित शर्मालाई महासंघमा प्रतिनिधिको रुपमा पठाउने निर्णय


