भारतीय कलाकार ब्रह्मानन्दम्को शिरमा नेपाली ढाका टोपी

अभिनेत्री नीता ढुङ्गानाको निर्माण रहेको फिल्म ‘ह्रस्व–दीर्घ’ को भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको छ । केही दिन अगाडि एक कार्यक्रम सहित फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दम् र अलीको पनि अभिनय छ । निर्माण युनिटले फिल्म छायाङ्कनको एक तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा नेपाली

नेपाली चलचित्रमा भारतीय कलाकारको अभिनय

भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा देखिएका छन् । भारतको तामिल र तेलुगु चलचित्रमार्फत नेपालमा समेत यी दुईको प्रसंशक राम्रै छन् । सँगै रहेका अभिनेता रवीन्द्र

गायन जोडी वर्तिका राई र युगल गुरुङले गरे विवाह

तन्नेरीपुस्ता माझ चर्चित गायिका वर्तिका एम राई र गायक युगल गुरुङबीच शुक्रबार परम्पराअनुसार विवाह भएको छ । ललितपुरको मानभवनस्थित क्रिस्टल ब्यांक्वेटमा आफन्त र साथीभाइको उपस्थितीमा यो सांगीतिक जोडीले विवाह गरेको हो । गत असोज २४ गते दुईले इन्गेजमेन्ट गरेका थिए । प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेका यी दुईजना केही

जनकपुरको राममन्दिरदेखि फिल्म ‘भगवत् गीता’को छायांकन सुरु

जनकपुरको राममन्दिरदेखि फिल्म ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । शुक्रबार उक्त क्षेत्रमा भागवत् र गीताको भूमिका निर्वाह गरिरहेका धीरज मगर र सुहाना थापाका केही दृश्य खिच्दै फिल्मको छायांकन प्रारम्भ भएको हो । निर्माता सुनिलकुमार थापाले झण्डै बीस दिन जनकपुर क्षेत्रमा छायांकन हुने बताए । सुटिङकै लागि कास्ट एण्ड क्रिउसहितको

‘टाइटानिक’को २५ वर्ष पूरा, विश्वका ठूला बजारमा पुनः प्रदर्शन

रिलिजको २५ वर्ष पुगेको अवसरमा जेम्स क्यामरुन निर्देशित चर्चित रोमान्टिक फिल्म ‘टाइटानिक’ आज (शुक्रबार)देखि विश्वका ठूला फिल्म बजारमा पुनः प्रदर्शनमा आएको छ । फोरके, एचडीआर र थ्रीडी प्रविधिमा उच्च भिजुअल गुणस्तरसहित फिल्मलाई पुनः प्रदर्शन गरिएको हो । फिल्मले पहिलो सप्ताहन्त उत्तर अमेरिकामा मात्र १५ मिलियन डलर कमाउने प्रक्षेपण फोब्र्स म्यागजिनले

दर्शकको दिमागमा बसेको डनको छविलाई ‘फूलबारी’को जयनारायणले बिर्साइदिन्छ : विपिन कार्की

अभिनय गर्ने चरित्रमा ज्यान भर्न खप्पिस मानिन्छन् विपिन कार्की । उनी अभिनित करिअरका १७ भन्दा बढी फिल्म चरित्र चित्रणका हिसाबले खास महसुस हुन्छन् । घरेलु फिल्ममा मेथड एक्टिङलाई पछ्याउने विपिन अभिनित फूलबारी फागुन ५ गते रिलिजको तयारीमा छ । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित परिवारिक कथावस्तुको फिल्ममा विपिन जयनारायण नामक

अडिसनको लागि देश दौडाहामा निस्किए मिस नेपाल, यस्तो छ तालिका

मिस नेपाल २०२३ को लागि मुलुकका प्रमुख सहरमा आयोजना गर्न लागिएको अडिसन र ओरिएन्टेसन मिति सार्वजनिक भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले यसपटक सातै प्रदेशमा अडिसन गर्ने तयारी गरेको छ । यस वर्षदेखि तीन दिन लगाएर एक सहरमा प्रेसमिट, ओरिएन्टेसन र अडिसन हुनेछन् । पूर्वी नेपालको इटहरीमा बिहीबार

हलमा लागे ‘मनसँग मन’ र ‘आँधी तुफान २’

शुक्रबार (आज)देखि नेपालमा पुष्प खड्का र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘मनसँग मन’ रिलिज भएको छ । कैलाश राई निर्देशित फिल्मको लम्बाइ १ घण्टा ४० मिनेट छ । लभस्टोरी, ड्रामा र एक्सन जनराको फिल्ममा रविन्द्र झा र बुद्धि तामाङको समेत अभिनय छ । यो फिल्म प्रेम र बदलाको कथामा

११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, आयोजकलाई ट्रफी हस्तान्तरण

११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । बिहीबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरे । नेपाली फिल्म र संगीतकर्मीको बाक्लो उपस्थिति रहेको समारोहमा अवार्डको आगामी संस्करण अमेरिकाको टेक्ससमा जेठ १३

नेफ्टा जमघटमा आकाशसँग उपासनाको दोस्ती

नेफ्टा अवार्डको घोषणा समारोहमा सेलिब्रिटीको बाक्लो उपस्थिति रह्यो । साम्राज्ञी शाह, पूजा शर्मा, उपासना सिंह ठकुरी, आकाश श्रेष्ठ, पुष्प खड्का, सुशील श्रेष्ठ, शिल्पा मास्केलगायत थुप्रै कलाकार समारोहमा उपस्थित रहे । कलाकारको फेसन स्टेटमेन्ट समेत चर्चामा रह्यो । अभिनेत्री उपासनाको पहिरनले गर्मी बढेको महसुस गरायो । उपासना रातो रङको स्लिभलेस कुर्थामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.