पाख्रिन समाजको वार्षिक साधारणसभा

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरी शनिश्चरे– १ मा रहेको प्रेयसी होटलमा प्राख्रिन समाज पथरी शनिश्चरेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । पथरीशनिश्चरे नगर प्राख्रिन समाजले आयोजना गरेको उक्त कार्यक्रममा प्राख्रिन समाजका केन्द्रिय उपाध्यक्ष जय प्राख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सोही कमिटीको जिल्ला सल्लाहकार दिलबहादुर तामाङ विशिष्ट अतिथि

कला साहित्य प्रवद्र्धन समितिद्वारा निःशुल्क तबला बादन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिले १ महिने निःशुल्क तबला बादन सुरु गरेको छ । शनिबार वडा नम्बर १ स्थित मनोहर पार्कमा तालिमको उद्घाटन गर्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा सृजना क्षेत्रको प्रवद्र्धन र विकासका लागि नगरले वर्षेनी बजेट छुट्याएर केहि

दुई महिने एडभान्स गुडिया तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे ६ मंगलबारेस्थित हरियाली महिला समूह मार्फत महिलाका लागि २ महिने एडभान्स गुडिया तालिम शनिबार सुरु भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन गर्दै महिलाहरु पनि उत्तिकै मात्रामा सक्षम भई आयआर्जन गरेर स्वनिर्भर वन्नु आजको आवश्यकता भएको चर्चा गर्दै सहभागिलाई उत्प्रेरित

द रियल ब्रदर्श इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग च्याम्पियन

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको पहिलो संस्करणमा फाइनलको यात्रा तय गरेर पनि च्याम्पियन हुनबाट बञ्चित द रियल ब्रदर्श यस पटक भने च्याम्पियन बनेको छ । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधि द रियल ब्रदर्श एफ.सी.ले आफ्नो पोल्टामा पार्न सफल भएको छ । शनिबार पथरीको जाँते मोडमा अवस्थित

विराटनगरमा एकीकृत समाजवादीको होली मिलन कार्यक्रम

क्रेजी संवाददाता विराटनगर । तराईमा शुक्रबार खेलिने होलीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको छ । विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो ।

इन्ट्रा पथरीशनिश्चरे प्रि. लिग : द रियल ब्रदर्श विजयी हुँदै फाइनलको यात्रा तय

सन्तोष राई पथरी । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोस्रो संस्करणमा सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको द रियल ब्रदर्श एफ.सी.ले फाइनलको यात्रा तय गरेको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा द रियल ब्रदर्शले शिखर एफ.सी.माथि शुन्यको विरुद्ध १ गोल गर्दै न्यू स्टार एफ.सी. सँगको फाइनल खेलको भेट

डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई स्तब्ध पार्दै न्यू स्टार फाइनल प्रवेश

क्रेजी संवाददाता पथरी । डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई पराजित गर्दै न्यू स्टार एफ.सी. इन्ट्रा पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा टेन नवोदयलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले फाइनलको यात्रा तय गरेको हो । टेन नवोदयका रोशन माझीले खेलको ४५

किरात राई चाम्लिङ खाम्बातिममा पुनः युवराज

क्रेजी संवाददाता धरान । सुनसरीको धरानमा भएको किरात राई चाम्लिङ खाम्बातिमको ५ औं राष्ट्रिय सम्मेलनबाट पुनः युबराज राईको अध्यक्षतामा सर्वसहमत नयाँ समिति निर्वाचित भएको छ । खाम्बातिमको फाउन २८–३० गते धरानमा पाँचौ राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलनले उपाध्यक्षमा नरबहादुर राई, जयराम राई, भगवती चाम्लिङ राई, महासचिवमा जितकुमार राई, सचिबमा

पथरीशनिश्चरेमा रिकोकनाइज (रेकी) नापी

क्रेजी संवाददाता पथरी । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले मोरङको पथरी शनिश्चरे नगरमा नापी थाल्नु अघि पोइन्ट पत्ता लगाउन रिकोकनाइज (रेकी) नापी थालेको छ । आयोगको निर्देशन अनुसार नगर इकाइ कार्यालयले वडा नम्बर १ को नापीका लागि रेकी थाल्ने बारे वडा कार्यालयमा छलफल भएपछि रेकी थालिएको नगरस्तरीय

मिक्लाजुङमा गायिका रचना रिमाल आउने

क्रेजी संवाददाता मिक्लाजुङ । चल्तीकी गायिका रचना रिमाल मोरङको मिक्लाजुङमा आउने पक्का भएको छ । मिक्लाजुङ – ५ मा ‘लागूऔषध विरुद्ध युवाहरुको अभियान’ भन्ने मूल नाराका साथ मिक्लाजुङ सांगीतिक कार्यक्रम २०७८ मा रचना आउने भएकी हुन् । विशेषतः युवा वर्गलाई लक्ष्यित गर्दै चरम दुव्र्यसनीमा उन्मुख रहेका युवालाई सचेत गराउने हेतुका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.