पथरीशनिश्चरे ३ मा ७ नम्बर टोल कमिटी गठन
क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे ३ नं. वडा कमिटीले टंकप्रसाद फुयलको अध्यक्षतामा मंगलबार ७ नं. टोल कमिटी गठन गरेको छ । पार्टीका विधान अनुसार गठन गरिएको २१ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा मीना मगर, सचिवमा तेजमाया कार्की, उप–सचिवमा क्रमशः अन्जना दर्जी र सूर्यबहादुर मगर सदस्यहरुमा क्रमशः वालकृष्ण निरौला, हरीप्रसाद


