लामाटोलीमा एमालेको टोल कमिटी गठन
क्रेजी संवाददाता पथरी । नेकपा एमाले प्रदेश सदस्य मोहन तुम्बापोले पथरीशनिश्चरेमा नेकपा एमालेप्रति थप लहर बढ्दै पार्टीलाई स्थानीयले आशाको केन्द्रका रुपमा लिएर अघि बढिरहेको बताउनुभएको छ । पथरी शनिश्चरे ७ नम्बर वडामा आठौं टोल कमिटी गठनका क्रममा लामाटोलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउदै सवै सक्रिय भएर स्थानीय निर्वाचनमा


