हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसलाई
क्रेजी संवाददाता विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसले बाजी मारेको छ । विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज शुक्रबार भएको फाइनल खेलमालाई अरनिको कलेजलाई ८ विकेटले पराजित गरि कोशी उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको


