छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्छ : साहित्यकार मृदुल

क्रेजी संवाददाता कानेपोखरी । लघुकथा समाज नेपाल १ नं. प्रदेश अध्यक्ष साहित्यकार ममता मृदुलले छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्ने बताइन । साहित्यले अब बोल्न नदिइएका, दबिएका आवाजहरु वुलन्द पार्नुपर्ने र संविधानले अटाउन नसकेका बुँदाहरुलाई समेट्नुपर्ने कुरा राखिन । मोरङ कानेपोखरीमा स्थापित कानेपोखरी साहित्य समाजले सम्पन्न गरेको दोश्रो वार्षिक उत्सवको अवसरमा

पथरीशनिश्चरे–२ मा आलु र बंगुर पालन पकेट कार्यक्रम

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ मा आलु र बंगुर पालन पकेट कार्यक्रमको मंगलबार पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गतको साना व्यवसायी कृषि उत्पादन (पकेट) कार्यक्रम अन्तर्गत आलु पकेट क्षेत्र सञ्चालक समितिमार्फत आलुको र पथरी शनिश्चरे बंगुर पालक समूहमार्फत बंगुरको कार्यक्रमको सार्वजनिक सुनुवाई भएको

पथरीशनिश्चरे ९ मा उद्यमशीलता विकास तालिम सम्पन्न

क्रेजी संवाददाता पथरी । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ मा ८ दिने उद्यमशीलता विकास तालिम मंगलबार सम्पन्न भएको छ । नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको समापनका अवसरमा नगर प्रमुख दिलीपकुमार राईले तालिममार्फत आफुहरु व्यवसायिक वन्ने शुभकामना व्यक्त गर्दै उत्पादित

आज मंगलबार १० औ बार्षिक साधारण सभा

क्रेजी संवाददाता शिबसताक्षी ।  झापाको शिबसताक्षी ८ स्थीत झिलझिलेमा रहेको सुलभ बचत तथा रिण सहकारी संस्थाले आज मंगलबार १० औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । झिलझिले स्थीत किराँत भवन मा आयोजित कार्यक्रमको वडा नम्बर ८ का अध्यक्ष तथा प्र्खअतिथि केहे्रसिंह बस्नेतले १० वटा क्यनडिल प्रजवलन गरि कार्यक्रमको उद्धघाटन

किसानहरुका लागि भैंसी, चिलिङ भ्याट र च्यापकटर वितरण

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्र्धनका लागि सञ्चालित कार्यक्रम अन्तर्गत वडा नम्बर ९ स्थित महेन्द्रचोक साना किसान कृषि उत्पादक समूह मार्फत किसानहरुका लागि भैंसी, चिलिङ भ्याट र च्यापकटर वितरण गरिएको छ । कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राईले नगरमा कृषि तथा पशुपंक्षी व्यवसायको

पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले स्थानीय पाठ्यक्रम निर्माणका लागि आइतबार सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नगरको शिक्षा शाखा प्रमुख एवम् स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक शालिग्राम काफ्लेले स्थानीय पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको बताउँदै यसको निर्माण र कार्यान्वयनमा चुनौती समेत रहेकाले सवैको सहकार्यमा

सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ को तयारी अन्तिम चरणमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा हुने सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ को तयारी लगभग अन्तिम चरणमा पुगेको छ । आयोजक सिन भिलेज कम्पनी प्रा.लि.ले सोमबार पत्रकार सम्मलेन गरी कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । सो कन्सर्टमा गायक प्रमोद खरेल, नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमाल र

उर्लाबारी वडा नं. २ संस्कृति जर्गेनामा जुट्दै

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी–२ मा बसोबास गर्ने धिमाल जातिहरुको संस्कृति संरक्षणमा स्थानीय वडा सरकार लागि परेको छ । स्थानीय जातजातिको भाषा, संस्कार र संस्कृतिको जर्गेनामा टेवा पु¥याउने लक्ष्यका साथ धिमाल समुदायको जात्री पर्व मनाउने महाराजथान मन्दिर निर्माणमा वडा कार्यसमिति लागि परेको हो । जसअन्र्तगत उर्लाबारी–२ को भुसीमा निर्माण

उर्लाबारी नगरपालिका र भूमी आयोग बिच समझौता

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका र राष्ट्रिय भूमी आयोग बीच धनीपुर्जा वितरण तथा नापी सम्वधी सम्झौता समपन्न भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन र जग्गा नापजाँच सम्बन्धी समझौता समपन्न् भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो । पालिकाले भुमि आयोगका अध्यक्ष केशव

दोस्रो मिनि खेलकुद महोत्सव यहि माघ १ गतेबाट

सन्तोस राई चैनपुर । किरण ज्योति युवा क्लब चैनपुर १० संखुवासभाको वार्षिक उत्सवको अवसरमा दोस्रो मिनि खेलकुद महोत्सव २०७८ हुने भएको छ । माघ १ गतेबाट सञ्चालन हुने महोत्सवमा पुरूष क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता, महिला आमन्त्रित फुटबल प्रतियोगिता, खुल्ला महिला दौड प्रतियोगिता २०० र ४०० मिटर, खुल्ला पुरूष दौड
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.