व्यवस्थापन सम्बन्धी दुई दिने तालिम
क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि ऋण व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । नगरको सहकारी शाखाको आयोजनामा सम्पन्न तालिममा लेखा समिति संयोजक र ऋण हेर्ने कर्मचारीका लागि आयोजित तालिममा १४ वटा सहकारीका सम्बन्धित पक्षको सहभागिता रहेको थियो ।


