शिवसताक्षीको चासोक तङ्नाममा आज गायक एकदेवले गाउने

क्रेजी संवाददाता शिवसताक्षी । टिनएजले औधी मन पराएका गायक एकदेव लिम्बु झापाको शिवसताक्षी–७ मिलन चौकमा आज आफ्नो प्रस्तुति दिन आउँदैछन् । मिलन साँस्कृतिक परिवारले आयोजना गरेको ‘मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८’मा धुम मच्चाउने सुरमा एकदेव झापा आउने भएका हुन् । ‘सिउँदो’ बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा क्लिक भएका एकदेवको

चासोक तङ्नाम २०७८ : झापाको दुधेमा मेलिनाको धमाका

क्रेजी संवाददाता शिवसताक्षी । आइतबार झापाको शिवसताक्षीमा अवस्थित दूधेमा भएको चासोक तङ्नाम -२०७८ मा गायिका मेलिना राईले धमाका मच्चाएकी छिन् । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीले आयोजना गरेको सो कार्यक्रममा खैरो लङकोटमा सजिएकी मेलिना साँझपख स्टेजमा उक्लिएकी थिइन् । उनले सुरुवातमा लिम्बु गीत गुनगनाइन् र दर्शकहरुलाई सम्वोधन गरिन् । त्यसपश्चात् उनले

शिवसताक्षीको दुधेमा मनाइयो धुमधाम चासोक तङ्नाम

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा अवस्थित दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीले निर्माणाधीन दुधे रंगशालामा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो । आज चासोक तङ्नामको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा दिप प्रज्वलन गरी गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मेयर सेर्माले

प्रेस चौतारी मोरङको जिल्ला अधिवेशन पुस २९ गते

विराटनगर । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । शनिबार विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । बैठकले

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कानेपोखरी । मोरङ कानेपाेखरी २ का युवा समाजसेवी सविन थापाले सोही स्थानमा रहेको बाल संसार अङ्ग्रेजी स्कुलका ४५ जना जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रमका बिच कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री थापाले विद्यार्थीहरूलाई प्रदान गरेका हुन । विद्यार्थीको पढाईमा थप हाैंसला मिलोस

आज योमरी पूर्णिमा र उधौली पर्व

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा

ग्रिसमा मृत्यु भएका एक नेपालीको पहिचान खुल्यो, तीन जनाको सनाखत हुन बाँकी

बार्सिलोना । नोभेम्बर दोस्रो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका चार आप्रवासीहरुमध्ये एक जना नेपालीको पहिचान खुलेको छ । नेपाली राजदूतावास भियनाका अनुसार चार जनामध्ये एकजना मृतक गौरीगंगा नगरपालिका–४ कैलाली घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा हुन् । अन्यको सनाखत हुन बाँकी छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस

कानेपोखरी ५ मा राष्ट्रिय युवा संघ गठन, अध्यक्षमा भट्टराई चयन

कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कानेपोखरी गाउँपालिकाको ५ नं. वडा कमिटी गठन भएको छ । रमाइलो क्याम्पसमा शनिबार भएको भेलाले खिलराज भट्टराईको अध्यक्षतामा ५१ जना सदस्य कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अनुप राई, सचिवमा शंकर धिमाल, सहसचिवमा भूपेन्द्र राई र धनश्याम

क्यान्सर पीडित बालिका जेसिकालाई आर्थिक सहयोग

क्रेजी संवाददाता शिवसताक्षी । झापाको  शिबसताक्षी ८ श्रीजंगा चोककी ४ वर्षीय क्यान्सर पीडित बालिका जेसिका बिकलाई दमकका एक दम्पतीले आर्थिक सहयोग गरेका छन । दमक १ फाल्गुनन्द चौक निबासी स्वास्थ्यकर्मी समेत रहेका मोना राई र बिरेन्द्र राई दम्पतीले आफ्नो २० औ बैबाहिक बर्ष गाँठको अवसरमा जेसिका बिकलाई सात हजार रुपैया

पथरीशनिश्चरे– ८ मा कानूनी परामर्श तालिम संचालन

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर ८ सोमबारेमा अवस्थित प्रभात सामुदायिक युवा क्लबले नगर भित्रका युवा तथा महिलाहरुलाइ नेपालको संबिधान २०७२ र मौलिक हक अधिकार सम्बन्धी ५ दिने कानूनी परामर्श तालिम संचालन गरेको छ । प्रमुख अतिथिको रुपमा आज तालिमको उद्घाटन गर्दै वडा नम्बर ८
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.