शिक्षक संगठनको अधिवेशन सम्पन्न

भूमिप्रसाद पाठक पथरी शनिश्चरे,  पुस । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पथरी शनिश्चरे नगरको दोस्रो अधिवेशन आज क्षेत्रको एकमात्र डिग्री क्याम्पस पथरी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । दिनभरि चलेको यो अधिवेशनले शिक्षक रोहिणी घिमिरे उर्फ रोहित पराइको अध्यक्षमा सर्वसम्मत २१ सदस्यीय कमिटी निर्वाचत भएका छन् । नवगठित

उर्लाबारीका प्रहरी निरीक्षक खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रमुख राजाराम खड्का मंसिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिनाको पुष ७ गते प्रदेश १ भरीका प्रहरी कर्मचारीहरु कार्यविवरणको आधारमा २ जना प्रहरी कर्मचारीहरुलाई “सर्वोत्कृष्ट प्रहरी” घोषण गर्दै आएको छ । जसअन्र्तगत

कानेपोखरीमा अनेरास्ववियुको गाउँ भेलासंगै कमिटीको निवार्चन सम्पन्न

कानेपोखरी– मोरङको कानेपोखरी गाउपालिकामा अनेरास्ववियुको प्रथम गाउ भेला संगै गाउँ कमिटिको निवार्चन सम्पन्न भएको छ । घनश्याम बिश्वकर्माको अध्यक्षयतामा ३१ सदस्य गाउँ कमिटीमा सर्वसम्मत चयन भएको हो । निवाचित समितिमा अध्यक्ष घनश्याम बिश्वकर्मा, उपाध्यक्ष लक्षम पुरी, सचिव रबिन रिजाल, सह–सचिव रिता सापकोटा, सह–सचिव आयुस राई, सह–सचिव सपना राजवंशी, कोषाध्यक्ष सुस्मिता

‘राठी केबल पूर्वान्चल लिटिल स्टार’ छनौट

इटहरी- प्रदेश १ मा बृहत रुपमा आयोजना गरिएको ’राठी केबल पूर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणका लागि फाईनल प्रतिष्पर्धीहरु छनौट गरिएको छ । धरान, बिराटनगर र बिर्तामोडमा छुट्टाछुट्टै गरिएको सेमिफाइनलबाट २९ जना फाईनलका लागि छनौट भएका छन् । साईमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा राठी केबलले

उर्लाबारीमा होटल ग्रान्ड क्रिष्मस नाइट हुने

क्रेजी संवाददाता पथरी । मोरङको उर्लाबारीमा होटल ग्रान्ड क्रिष्मस नाइट २०२१ हुनेभएको छ । यही पुस १० गते होटल ग्रान्डमा साँझ ५ बजेबाट सो कार्यक्रम हुनेभएको हो । नाइट कन्सर्टमा नेपाली सुगम संगीतका चर्चित गायक शिव परियार मुख्य आकर्षणको रुपमा प्रस्तुत हुनेछन् । यस्तै अन्य गायकहरूमा नन्दु गुरुङ, सुरेश धिमाल,

दमकमा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम

क्रेजी संवाददाता दमक । झापाको दमकमा मंगलबार आयोजित ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश नं. १ का मुख्य मन्त्री राजेन्द्र राईले इसाई धर्मावलम्बीहरुको मृत्यू संस्कारमा शव दहनका लागि उपयुक्त क्षेत्र छुट्याउने प्रदेश सरकारले पहल गर्नेमा ढुक्क हुन आग्रह गरे । कार्यक्रममा मुख्यमन्त्री राईले मानवता बीचमा आपसी प्रेम, सद्भाव, आत्मियता,

हट अवतारमा सारा खुशीको ‘जय हो सरकार’ सार्वजनिक

काठमाडौं । सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ । ‘जय हो सरकार’बोलको गीतमा युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई गीतमा समेटिएको छ । यो गीतमा शेखर बगडियाको शब्द तथा

‘महिला हिंसाको अन्त्य गर्नुपर्छ’ – उपप्रमुख बास्तोला

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरमा महिला तथा किशोरीमाथि हुने हिंसालाई सवै मिलेर अन्त्य गर्नुपर्ने बताउनु भएको छ । उपप्रमुख वास्तोलाले मंगलबार ओरेक नेपालको सहयोगमा पथरी शनिश्चरे महिला फेडेरेशनले आयोजना गरेको हिंसा विरुद्धको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सो कुरा बताउनुभएको

अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उपाधि जनकलाई

क्रेजी संवाददाता विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ । फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २ –० गोलले पराजित

शिवसताक्षीको मिलन चौकमा मनाइयो चासोक तङ्नाम

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ मा अवस्थित मिलन चौकमा मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८ धुमधामका साथ मनाइएको छ । मंगलबार आयोजक मिलन साँस्कृतिक परिवारले आयोजना गरेको चासोक तङ्नाममा चासोक सेवा पूजा तथा प्रसाद वितरण कार्यक्रम, चासोक तङ्नाम प्रमुख कार्यक्रमको उद्घाटन र छेलो (पलङ) धनु (लि),
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.