चौतारी सामाजिक महिला उद्यमी सहकारीद्वारा उपप्रमुख सम्मानित

  क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे– २ मा अस्थापित चौतारी सामाजिक महिला उद्यमी सहकारी संस्थाले नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानित गरेको छ । संस्थाको ११ औं वार्षिक साधारणसभाको अवसरमा महिलाहरुको हकहितमा समेत निरन्तर सहयोग पु¥याएको भन्दै उपप्रमुख वास्तोलालाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । उपप्रमुख वास्तोलाले संस्थाको

निःशुल्क पशु स्वास्थ्य शिविर

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–९ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको १ लाख रुपैयाँ बजेटमा भएको शिविरमा ६ सय ६८ घरधुरीका १३ हजार ६ को मेडिकल उपचार, १ सय ५६ को माइनर सर्जिकल उपचार र २ सय ४१ को गाइनोक्लोजिकल गरी १३

प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

  क्रेजी संवाददाता, प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर 

एमालेको टोल कमिटी गठन

भूमिप्रसाद पाठक पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. १० अन्तर्गत २ नं. टोल कमिटी गठन भएको छ । डाँस खोलापूर्वदेखि चौकी डाँडासम्म फैलिएको यो टोलमा एमालेले कमिटी गरेको हो । भूल्के पशुपति सामुदायिक वनको सभाहलमा सम्पन्न कमिटी गठन कार्यक्रमबाट मिना तामाङको अध्यक्षतामा क्रमशः शिवनारायण लिम्बू, पूनम शिवा, केशरबहादुर विश्वकर्मा, अनुप

नाटक ‘दोषी को ?’को प्रदर्शनसँगै लैंङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका ३ स्थानमा कचहरी नाटक ‘दोषी को ?’ को प्रदर्शन सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । वडा नम्बर १ स्थित पथरी बजारको यलम्बर चोकमा कार्यक्रमको समापनका अवसरमा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले लैङ्गिक हिंसा अन्त्यका लागि सवैले

नेपाली महिला रेस्लर अश्मिता जुरेली

२३ वर्षीया अश्मिता जुरेलीले काठमाण्डूमा भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको महिला ’सिङ्गल फाइट’मा उपाधि जितेकी थिइन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनले आयोजना गरेको उक्त प्रतियोगितामा अमेरिकी खेलाडीलाई परास्त गरेकी जुरेली सात वर्षदेखि रेस्लिङमा छिन् । तर उनले आफूलाई कलाकार बन्ने रहरले यो क्षेत्रमा ल्याएको बताएकी छन् । महिलाले पनि जे पनि गर्न

प्रथम राजु सोदेन स्मृति कपको हिसाव सार्वजनिक

क्रेजी संवाददाता केराबारी । मोरङको केराबारीमा सञ्चालन भएको प्रथम राजु सोदेन स्मृति कप २०७८ को हिसाव सार्वजानिक गरिएको छ । गत कार्तिक ८ देखि १५ गतेसम्म भएको प्रतियोगिताको विहिबार केराबारीको गुरास होटलमा आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक खेल मूल आयोजक समितिले आम्दानी तथा खर्चको

पथरीशनिश्चरे–२ को नवनिर्मित कार्यालय भवन उद्घाटन

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको २ नम्बर वडा कार्यालय भवनको बुधबार उद्घाटन भएको छ । वडा कार्यालयले औपचारिक कार्यक्रमका बीच नगर प्रमुख दिलिपकुमार राई (किशार), उपप्रमुख यमुना विष्ट बास्तोलाको संयूक्त बाहुलीबाट नव निर्मित कार्यालय भवनको उद्घाटन भएको हो । वडाध्यक्ष एवं नगरका प्रवक्ता यामप्रसाद गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा

शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७८ धुमधाम मनाइने

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा किरात लिम्बु समुदायको महान पर्व (उधौली) चासोक तङ्नाम धुमधामका साथ मनाइने भएको छ । आज आयोजक किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस ४ गते शिवसताक्षी–११ मा अवस्थित दुधे रंगशालामा चासोक तङ्नाम मनाइने जानकारी दिएको हो । दुधेमा स्थापित होटल चाङमा आयोजित

लियोनल मेस्सीको रेकर्ड तोडे एम्बाप्पेले

क्लब ब्रग्सलाई हराउने क्रममा गोल गर्दै किलियान एम्बाप्पेले च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको कीर्तिमान भंग गरेका छन् । योसँगै एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने पहिलो सबैभन्दा कान्छो खेलाडी बनेका हुन् । खेलको ७ मिनेटभित्र नै एम्बाप्पेले पेरिस सेन्ट जर्मेनलाई दुई गोलको अग्रता दिलाएका थिए । एम्बाप्पेको प्रतियोगितामा ३१ गोल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.