लायन्स क्लब अफ कानेपोखरीद्वारा सहयोग
क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी–४ हात्तिडुब्बा निवासी अशक्त दलबहादुर (नारायण) बस्नेतलाई थप उपचारको लागि लायन्स क्लब अफ कानेपोखरीले सहयोग गरेको छ । मंगलबार लायन्स क्लब अफ कानेपोखरीका सदस्यहरु अशक्तको निवासमै पुगी १६ हजार ५ सय सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले रकम हस्तान्तरण गरेका थिए । लायन्स


