उर्लाबारी नगरपालिकाद्वारा पत्रकार र कर्मचारीहरु सम्मानित
क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले दुई पत्रकार सहित ३ कर्मचारीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले हरेक गतिविधिलाई समाचारको माध्यमबाट स्थानीय सरकारको देश तथा विदेश सम्म समाचारको माध्यमबाट समाचार सम्प्रेषण गरी परिचित गराउन सहयोग पु¥याए वापत सम्मान स्वरुप पुरस्कृत गरेको हो । सम्मानित हुने पत्रकारहरुमा नेपाल पोर्टल अनलाईनका प्रधान


