कानेपोखरी गाउँपालिका सचिवमा अधिकारीको चर्चा
ईस्वर दुलाल शनिश्चरे । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको चर्चासँगै कानेपोखरी गाउँपालिकामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अधिवशेनको मिति नजिकिँदै जाँदा आफ्नो नाम नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका सचिवमा सुमन अधिकारीले दाबेदारी प्रस्तुत गरेका छन् । उनले आफ्नो उम्मेदवार साझा उम्मेदवार भएको बताउँछन् । आसन्न नेपाली कांग्रेसको चौधौ महाधिवेशनका लागि वडा,


