७७ जनाले कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाए
क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ९ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् । नगरले जेठ २६ देखि २९ सम्म सञ्चालन गरेको खोप कार्यक्रममा नगर अस्पतालमा ५ सय ३२, शनिश्चरे स्वास्थ्य चौकीमा २ सय ५० र हसन्दह


