ट्याक्टर चालकको मृत्यु
क्रेजी संवाददाता विराटनगर । मोरङको ग्रामथानमा ट्याक्टरले च्यापेर आज बिहान चालकको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलाबाट बालुवा लोड गरेर ल्याउँदै गरेको को १ त ४९०२ नम्बरको ट्याक्टरले च्यापेर चालक मोरङको कटहरी गाउँपालिका–७ का ३५ वर्षीय दिलकुमार मुडियारीको मृत्यु भएको हो । उकालो कच्ची सडकमा लोड धेरै


